२०८३ वैशाख १० बिहिवार , ०१:२४:५१ बजे

Sajhamanch

विश्व समाचार

झापा । विश्वकै धनी अमेरिकी अर्बपति एलन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार एवम् पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानका लागि ७५ मिलियन डलर रकम दिएका छन् । एलन मस्कले डोनाल्ड ट्रम्पको समर्थक अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा […]

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । दक्षिणी बेरुतको मुख्य सरकारी अस्पताल नजिकै इजरायली हवाई आक्रमणमा चार जनाको ज्यान गएको छ । हवाई आक्रमणमा एक बालकसहित चार जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हवाई […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इजिप्ट (प्राचीन नाम मिस्र) लाई आधिकारिक रुपमा मलेरियाबाट मुक्त घोषणा गरेको छ । इजिप्टलाई मलेरियाबाट मुक्ति दिलाउने यो सफलता करिब एक शताब्दीको प्रयासपछिको परिणाम हो । इजिप्ट प्राचीनकालदेखि नै […]

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । आजदेखि १६औं ब्रिक्स शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच विकासशील देश सहभागी हुनेछन् । सम्मेलनको सन्दर्भमा रुसका […]

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसको काजान प्रस्थान गरेका छन् । यो जानकारी प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत दिएका हुन् । यो ब्रिक्सको १६ औँ शिखर सम्मेलन हो। उनले आफ्नो […]

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । जर्मनीको कार निर्माता कम्पनी मर्सेडिज–बेन्जले चिनियाँ विद्युतीय गाडीमा थप कर लगाउने विषयमा चीनसँगको विवाद कम गर्न युरोपेली युनियन (ईयू) लाई आग्रह गरेको छ । मर्सेडिज–बेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओला केलेनियसले दुवै पक्षको […]

मङ्गलवार, कार्तिक ६, २०८१

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्ने भएका छन्। महासचिव गुटेरेस सन् २०२२ अप्रिलपछि रुस भ्रमण गर्न लागेका हुन्।केन्द्रीय रुसी शहर कजानमा आयोजना हुने ब्रिक्स सम्मेलनको सन्दर्भमा उनीहरूबीच भेट हुनेछ […]

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । दक्षिणी सुडानमा आएको बाढीका कारण १० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय सहायता संगठन ओचाले यस्तो बताएको हो । बाढीका कारण एक चौथाई भन्दा धेरै मानिस आफ्नो घर छाड्न […]

सोमवार, कार्तिक ५, २०८१

झापा । इजिप्टले मलेरिया उन्मूलनको प्रमाणपत्र प्राप्त गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इजिप्टलाई मलेरिया–मुक्त भएको मान्यता दिएको हो । सम्मेलनको क्रममा एक भिडियो भाषणमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोमले इजिप्टलाई यो उपलब्धिमा पुग्नको […]

सोमवार, कार्तिक ५, २०८१

झापा । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले टाउकोमा लागेको चोटका कारण ब्रिक्स शिखर सम्मेलनका लागि रुसको भ्रमण रद्द गरेका छन् । उनी रुसमा आयोजना हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने तयारीमा थिए । ब्राजिलका राष्ट्रपति घरमै […]

सोमवार, कार्तिक ५, २०८१