२०८२ कार्तिक ५, मङ्गलवार , ०२:१७:५६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

शिवसताक्षी । शिवसताक्षीको दूधेमा सतासीधाम खानेपानीको ओभरहेड ट्यांकीको बुधबार शिल्यान्यास गरिएको छ । ओभरहेड ट्यांकीको प्रतिनिधिसभा सांसद एलपी साँवा र प्रदेश सांसद झलकसिं दर्लामीले संयुक्त रुपमा शिल्यान्यास गरेका हुन् । प्रदेश नं १ सरकारको दातृ […]

बुधवार, फागुन ७, २०७६

बुद्धशान्ति । बुद्धशान्तिमा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको तयारी गरिएको छ। गाउँपालिका वडा नं. ४ सट्टाभर्नामा सृजनशिल युवा समाजको आयोजनामा नकआउट फुटबाल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा जिल्ला फुटबल संघ झापा र रेफ्री संघ […]

बुधवार, फागुन ७, २०७६

भद्रपुर । झापाको भद्रपुरमा जिल्ला स्तरीय राजवंशी नकआउट फुटबल प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । घोडामारा राजवंशी युवा क्लबले भद्रपुर ९ स्थित घोडामाराको खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले गरेका […]

बुधवार, फागुन ७, २०७६

भद्रपुर । भद्रपुर ४ झापा चौक स्थित इस्ट पोइन्ट अंग्रेजी माध्यमिक विद्यालयको दोस्रो वार्षिक उत्सव तथा अभिभावक भेलाको अवसर पारेर १५ लाख लगानीमा तयार पारिएको पुल नगरपालिकालाई हस्तान्तरण गरिएको छ । विद्यालय अभिभावक संघका अध्यक्ष […]

बुधवार, फागुन ७, २०७६

सुरुङ्गा । ७० औं प्रजातन्त्र दिवसको अवशर पारेर कनकाई नगरपालिका ५ स्थित विपि वन वाटिकामा प्रजातन्त्रका सेनानी विपि कोइरालको पूर्णकदको शालिक अनावरण गरिएको छ । कनकाई नगरपाकिलाको १३ लाख १३ हजार रुपैँयाको लागतमा निर्माण गरिएको […]

बुधवार, फागुन ७, २०७६

शिवसताक्षी । प्रजातन्त्र दिवसमा झापाको शिवसताक्षीमा बुधबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । सतासीधाम जेसीजको आयोजनामा ७० औं प्रजातन्त्र दिवसको अवसरमा शिवसताक्षीको दूधेमा शान्तिका लागि दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्ज्वलको क्रममा शिवसताक्षी नगरपालिकाकी […]

बुधवार, फागुन ७, २०७६

शिवसताक्षी । ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लब सताक्षी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा गोर्खा वइज रुपन्देहीलाई २–१ गोल अन्तरले पछि पार्दै मच्छिन्द्र फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । […]

बुधवार, फागुन ७, २०७६

बिर्तामोड । नेपाल विद्यार्थी संघ कनकाई नगरसमितिको आयोजनामा मावि स्तरिय कविता प्रतियोगीता आज सुरुङगामा सम्पन्न भएको छ । नेविसंघ कनकाई नगरसभापति सागर ढकालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथि नेविसंघ झापा जिल्ला सभापति राजेन्द्र उप्रेती रहेका […]

बुधवार, फागुन ७, २०७६

नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण चलचित्र ‘८३’मा एकसाथ देखिदैछन् । यो चलचित्र क्रिकेटरको कथामा आधारित छ । क्रिकेटर कपिल देवको बायोपिक कथामा तयार भएको चलचित्रमा रणवीर शिर्ष भूमिकामा देखिएका छन् । यस्तै, नायिका […]

बुधवार, फागुन ७, २०७६

मेचीनगर । मेचीनगर नगरपालिका वडास्तरीय भलिबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नं.६ र ८ विजयी भएका छन् । मेचीनगर नगरपालिका वडा नं. १२ को आयोजनामा जारी प्रतियोगितामा वडा नं.७ लाई सोजो सेटमा २५-२० र […]

बुधवार, फागुन ७, २०७६