२०८२ कार्तिक ९, शनिवार , ०४:२९:२१ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । नेपालमा श्रमस्वीकृति लिएर काम गर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागका अनुसार चालू आवको पहिलो ६ महिनाको अवधिमा ६२६ विदेशी नागरिकले नयाँ श्रम इजाजत लिएका छन् […]

शनिवार, फागुन १७, २०७६

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले नेपाललाई कोरोना भाइरस ९कोभिड–१९० को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डब्लूएचओले दक्षिण […]

शनिवार, फागुन १७, २०७६

फेसन अनुसार नवजात शिशुदेखि बालबालिकालाई बजारमा पाइने फेसनेबल लुगा लगाइदिन्छौँ तर त्यो स्वास्थ्यका दृष्टिकोणले कत्तिको फाइदाजनक हुन्छ, त्यो कहिल्यै सोच्नुभएको छ रु आफ्नै नातागोता र छरछिमेकका हजुरआमालाई उहाँले सोध्नुभयो, किन शिशुको भोटोमा भित्री राख्नुपर्छ रु […]

शनिवार, फागुन १७, २०७६

बिर्तामोड । यहाँस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था (साकोस)ले सामुदायिक विकास कोषमा जम्मा भएको रकमबाट विभिन्न पाँचवटा संघ–संस्थालाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । संस्थाले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी सामुदायिक कोषमा जम्मा भएको […]

शनिवार, फागुन १७, २०७६

भद्रपुर । भद्रपुर ९ स्थित ग्यालेक्सी अंग्रेजी आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्राहरूले परियोजना कार्य अन्र्तगत विभिन्न कलात्मक प्रस्तुती प्रदर्शन गरेका छन् । विद्यालयमा आयोजित कार्यक्रममा रिसर्च प्रोजेक्ट क्याम्पान अन्र्तगत विभिन्न विज्ञान, प्रविधि झल्कने परियोजना कलात्मक प्रस्तुती […]

शुक्रवार, फागुन १६, २०७६

भद्रपुर । भद्रपुर ७ स्थित एमरल्ड एकाडमीलाई बालमैत्री विद्यालयका रूपमा घोषणा गरिएको छ । भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेलले नगरप्रमुख जीवनकुमार श्रेष्ठको अनुमतीमा आधारभूत सूचक पूरा गरेको ठहरसहित बालमैत्री विद्यालय घोषणा गरेका हुन् । […]

शुक्रवार, फागुन १६, २०७६

बिर्तामोड । स्थापनाको एक दशकपछि बिर्तामोडका तमू समुदायले जग्गा खरिद गरी सामुदायिक भवन बनाउने योजना बनाएका छन् । तमू ह्यूल छोँज धीँ गुरुङ समाज बिर्तामोडले वडा नम्बर ३ मा एक कठ्ठा जग्गा खरिद गरेर संस्थाको […]

शुक्रवार, फागुन १६, २०७६

बिर्तामोड । झापाको गरामनी क्याम्पसको भवन निर्माण हुने भएको छ । शुक्रबार एक समारोहका बीच महान्यायधिवक्ता अग्नि खरेलले भवनको शिलान्यास गरेका छन् । भवन शिलान्यास गर्दै महान्यायाधिवक्ता खरेलले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी परिणाममुखी बनाउन […]

शुक्रवार, फागुन १६, २०७६

कबड्डी’ सिरिजका लेखक तथा कवि उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गरेको फिल्म ‘जारी’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आउँदो वर्षको जेठ २३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रवार सार्वजनिक गरिएको पोस्टरमा अभिनेता दयाहाङ राई […]

शुक्रवार, फागुन १६, २०७६

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन् । आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन् । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा […]

शुक्रवार, फागुन १६, २०७६