२०८३ वैशाख १३ आइतवार , ०९:१६:२८ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना कर्मचारीलाई उद्घोषण तालिम प्रदान गरेको छ । संस्थाले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिवसीय प्रभावकारी उद्घोषण तालिम […]

बुधवार, चैत ८, २०७९

झापा । झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य तथा सभामुख देवराज घिमिरेले आज बिर्तामोडमा सांसद सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । ‘आफ्नो निर्वाचन क्षेत्रका जनताहरु मलाई भेट्न काठमाडौंसम्म जान नपरोस् र […]

बुधवार, चैत ८, २०७९

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा सडक निर्माणको चरणमा रहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने उक्त सडक निर्माणका क्रममा ह्युमपाइप हेडवालमा लगाइएको ढुंगा कमसल प्रयोग भएपछि नगरप्रमुख मेगाहाङ्ग थोप्राले आफ्नै रोवहरमा […]

बुधवार, चैत ८, २०७९

झापा । नेपाल यातायात मजदुर संघ जिल्ला कार्य समिति झापाको अध्यक्षमा यादवकुमार ओली निर्वाचित भएका छन् । गत माघ २९ गते संघको ७औं जिल्ला अधिवेशन भएकोमा तर बन्दसत्रबाट नेतृत्व चयन हुन सकेको थिएन । मङ्लबार […]

बुधवार, चैत ८, २०७९

कमल । गएराति भएको सवारी दुर्घटनामा परेर एकजना मानिसको मृत्यु भएको छ । पूर्व पश्चिम सडक खण्ड अन्तर्गत झापाको कमल गाउँपालिकमा वडा नं. ४ सितापुरीमा मंगलबार राति सवा १० बजे बलेरोको ठक्करबात ४० वर्षीय युवाको […]

बुधवार, चैत ८, २०७९

शिवसताक्षी । शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ६ मा निशुल्क लोकसेवा कक्षा सञ्चालन भएको छ । निशुल्क लोकसेवाको कक्षाको आज समापन भएको हो । ३० दिन सम्म चलाइएको उक्त कक्षामा ५० जना सहभागी […]

मङ्गलवार, चैत ७, २०७९

बिर्तामोड । विज्ञसंग प्राविधिकहरुको पशु प्रजनन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सुरु भएको छ । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा २ दिने अन्तरक्रिया कार्यक्रम आजदेखि सुरु भएको हो । कृत्रिम गर्भाधान प्रक्रिया (एआई)मा […]

मङ्गलवार, चैत ७, २०७९

बिर्तामोड । बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ । फागुन २० गतेदेखि नयाँ भवनबाट सेवा सुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले आज २ थान […]

मङ्गलवार, चैत ७, २०७९

गौरादह । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत मंगलबार नेकपा एमाले गौरादह नगरपालिका वडा नम्बर ४ वडा कमिटी अन्तरगत मैदानघोपा टोल कमिटीले अभिमुखीकरण एवम् प्रशिक्षण कार्यक्रम गरि अभियान सुरु […]

मङ्गलवार, चैत ७, २०७९

शिवसताक्षी । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी न.पा. ८ स्थित श्री झिलझिले माध्यमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेको छ । स्वर्णलक्ष्मी सकोसले सेवा केन्द्र झिलझिलेले १४ औं स्थापना दिवसको […]

मङ्गलवार, चैत ७, २०७९