शिवसताक्षी । झापा शिवसतक्षी नगरपालिकामा ६९.८ प्रतिशतले हात्ती पाइलेको औषधि सेवन गरेका छन् । शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले नगरका १ देखि ११ नम्बरका वडाहरुगरी जम्मा ५२ हजार १३७ जनाले हात्ती पाइलेको औषधि सेवन गरेको तथ्यांक […]
शिवसताक्षी । साना किसान कृषि सहकारी संस्था लि. शिवसताक्षी–२ धरमपुर मंगलबारले बार्षिक उत्सव विविध कार्यक्रम गरि सम्पन्न गरेको छ। शिवसताक्षी वडा नम्बर –२ का वडा अध्यक्ष भीमबहादुर नेम्वाङको प्रमुख आतिथ्यता तथा सहकारी संस्थाका अध्यक्ष शमशेर […]
पोखरा । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ । सरकारलाई […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/१२/९ नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)को बचत तथा ऋण व्यवसाय अन्तर्गत सञ्चालित सेवा केन्द्रहरुमा दुुई स्थानमा […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका र वडाहरुका न्यायिक समितिलाई मेलमिलाप सम्बन्धी ५ दिवशीय तालिमको आज उद्घाटन गरिएको छ । शिवसताक्षीको दूधेमा उक्त तालिमको नगरप्रुमख मेगाहाङ्ग थोप्रा (रोषन)ले उद्घाटन गरेका हुन् । शिवसताक्षी नगरका सबै वडाध्यक्षहरु सहिद […]
काठमाडौं । भारतको एउटा अदालतले कंग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ । गुजरातको सुरत अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानी सम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो । […]
कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ४ की गङ्गाकुमारी खबासलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मृत्यु राहत वापत एक लाख रुपैयाँ प्रदान गरेको छ । सहारा नेपाल साकोसको कर्जा नीति अनुसार कर्जा […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा इ हाजिरी जडान गरी त्यसलाई प्रयोगमा ल्याइएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले इ हाजिरी सिस्टमको निरिक्षण गरी विधिवत उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नगरप्रमुख बुढाथोकीसँगै प्रमुख प्रशासकीय अधिकृत […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ३ का महिलाहरुलाई दुई महिने सिलाई कटिङ्ग तालिमको आज समापन गरिएको छ । वडा नं. ३ का महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तालिमको समापन गरी प्रमाण पत्र वितरण […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम दिइएको छ। शिवसताक्षी नगरपालिकाका ११ वटै वडाका वडासदस्यहरुलाई दुई दिवशीय तालिम दिइएको हो । शिवसताक्षी नगरपालिकाको आयोजना र विराट प्राविधिक शिक्षा एवम परामर्श प्रा.लि.को प्राविधिक सहयोग […]