२०८३ वैशाख १३ आइतवार , ०३:५२:२४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

नेपाली मुद्राको छपाईमा बर्सेनी अर्बौं रुपैयाँ खर्चंदै आएको नेपाल राष्ट्र बैंकले ‘गो क्यासलेस’को नारा दिएर बैंक तथा वित्तीय संस्थाहरुलाई ‘डिजिटल्ली’ वित्तीय कारोबार गर्न सुझाएको छ । यही नारालाई सार्थकता प्रदान गर्दै बैंकहरुले डिजिटल कारोबार गर्न […]

सोमवार, चैत २०, २०७९

कुनै पनि व्यक्ति वा संस्थाको जीवनमा समस्या देखिनु कुनै अनौठो र कहिल्यै कसैलाई नभएको कुरा होइन । सामान्यतया प्रगति गर्दै अगाडि बढिरहेका व्यक्ति, परिवार वा संघसंस्थामा समस्या आइरहन्छन् । साधारण भाषामा भन्दा यस्ता समस्याहरुको कुशलतापूर्वक […]

सोमवार, चैत २०, २०७९

शिवसताक्षी । विद्यार्थीका लागि आइरन गेटका रुपमा मानिने एस इ इ परीक्षामा शिवसताक्षीमा ८५७ जना विद्यार्थीहरु सहभागी भएका छन् । जसमा ४२८ छात्रा र ४२९ छात्रहरु सहभागी भएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ । […]

आइतवार, चैत १९, २०७९

बिर्तामोड । दैवी तथा प्राकृतिक विपत्ती जहिले पनि जसलाई पनि पर्न सक्दछ । यसले धनी गरिब छुट्याउँदैन । शुक्रबार साँझ आएको असिना सहितको वर्षात् र हावाहुरीले पनि झापाका धेरै परिवारको बिचल्ली बनाएको छ । असिनाले […]

आइतवार, चैत १९, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रकाशित मितिः २०७९/१२/१९ यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को नाममा दर्ता कायम रहेका तपसिलमा उल्लिखित गैर बैंकिङ सम्पत्ति […]

आइतवार, चैत १९, २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तीनवटै क्षेत्रमा आफ्ना उम्मेदवार चयन गरेको छ । आज आइतबार बसेको राप्रपा संसदीय समितिको बैठकले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र […]

आइतवार, चैत १९, २०७९

विराटनगर । तत्कालीन प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि नामांकन सच्याउने पक्षमा उभिएको छ । गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी […]

आइतवार, चैत १९, २०७९

मेचीनगर । झापाको मेचीनगरमा आयोजित एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा ३०० जनाले आँखा परीक्षण गराएका छन् । मेचीनगर–७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने निःशुल्क […]

आइतवार, चैत १९, २०७९

बिर्तामोड । आँधी हुरीसहित आएको वर्षातका कारण पाथीभरा स्टिल इण्डष्ट्रिजमा ठूलो क्षति भएको छ। शुक्रबार साँझ आएको आँधी हुरीसहितको वर्षातले बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेको सो उद्योगमा करोडौंको क्षति भएको सञ्चालकले जनाएका छन् […]

आइतवार, चैत १९, २०७९

बिर्तामोड । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । […]

आइतवार, चैत १९, २०७९