संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । यो अवधिमा संविधानसभाले संविधान मार्फत परिकल्पना गरेका राज्यका कैयौं औजार क्रियाशील भएर जनतामाझ आफ्नो उपस्थिति देखाएका छन् भने संविधानमा सुरक्षित कैयौं अवधारणाको कार्यान्वयन निकै सुस्त र […]
दमक । दमक नगरपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा नगरभित्रका समुदायिक विद्यालयबाट सेवा निवृत्त ७ जना शिक्षक र गतवर्ष एसईईमा नगर भित्रका विद्यालयबाट उत्कृष्ट अंक ल्याउने ६ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । नगरपालिकाको शिक्षा युवा […]
कोलबुङ (रोङ) । इलामको रोङ गाउँपालिकाले भव्यरूपमा शिक्षा दिवस मनाएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर रोङ गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरेको हो । दिवसको अवसर पारेर गाउँपालिकाले रोङ विद्यालय शिक्षा सुधार अभियानको पनि […]
बिर्तामोड । बिर्ताबजारमा निर्माणाधिन कृषि तथा सामुदायिक बिल्डिङ्गमा ठेकेदारले कमसल ईंटा प्रयोग गरेको पाइए पछि दोस्रो तलाको भित्ता भत्काइएको छ । एक नम्बर ईंटा प्रयोग गर्नुपर्नेमा ठेकेदारले लापरवाही गरी दोश्रो तलाको वालमा दुई देखि चार […]
झापा । मुलुकमा आर्थिक संकटका बीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको देशकै ठूलो चेन सुपरस्टोर भाटभटेनीले आफ्नो २६औं स्टोर पूर्वी नेपालको बिर्तामोडमा सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ । […]
बिर्तामोड । नेकपा एमाले निकट उद्योगी तथा व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघ झापाको प्रथम जिल्ला अधिवेशन यही असोज ११ गते गरिने भएको छ । महासंघका केन्द्रीय अध्यक्ष एलपी सावाँ लिम्बूको प्रमुख […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालय : मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मिति : २०८०/५/२४ जिल्ला झापा मेचीनगर–१३ बस्ने गंगामाया पौड्याल (सदस्य नं. ४६३९९) का नाममा यस संस्थामा […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालय : मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मिति : २०८०/५/२४ जिल्ला झापा बुद्धशान्ति–३ बस्ने सिताकुमारी प्रधान (सदस्य नं. १३६४२) का नाममा यस संस्थामा […]
प्रत्येक वर्ष भाद्र शुक्ल तृतियाका दिन मनाइने हरितालिका तीज ब्रत यस वर्षपनि देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनीहरुले हर्सोल्लासका साथ मनाइरहेका छन् । । पौराणिक कथा वस्तु अनुसार भगवान शिवलाई पति पाउँ भनी पार्वतीले […]
झापा । डेंगी ज्वरोका कारण रगतमा अत्याधिक मात्रामा प्लेटलेट्स घटेकाले काठमाडौंको वीर अस्पतालमा उपचार गराइरहेका कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री एकराज कार्की आज डिस्चार्ज भएका छन् । बिर्तासिटी हस्पिटल बिर्तामोडबाट थप उपचारका लागि भदौ २४ […]