भद्रपुर । भद्रपुर ८ स्थित ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपीकृष्ण न्यौपानेको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको […]
भद्रपुर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीले कोशी शब्द नै सबै जाति र वर्गको साझा पहिचान भएकाले एकल जातीय पहिचानको नारा आवश्यक नभएको बताएका छन् । भद्रपुरस्थित राष्ट्र सेवक बचत तथा ऋण […]
झापा । बिर्तामोडस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज शनिबार आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सयौं सहकारी संस्थाहरु सञ्चालनमा रहेको झापाली भूमिमा सदस्य सेवाको माध्यमबाट आफ्नो फरक पहिचान स्थापित गर्न […]
झापा । नेकपा एमाले कोशी प्रदेशको यही १२–१३ असोजमा हुने प्रथम ऐतिहासिक प्रदेश अधिवेशनका लागि झापा जिल्लाका प्रायः सबै पालिकाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरिएको छ । नेकपा एमाले केन्द्रीय कमिटीको निर्णय बमोजिम यतिबेला ६ […]
काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता सिंहदरबारमा सुरु भएको हो । बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने […]
कमल । नेपाल शिक्षक महासंघले सदनमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति आपत्ति जनाउँदै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन अझ उत्कर्षमा पुगेको छ । नेपाल शिक्षक महासंघले […]
झापा । बिर्तामोडमा सुरक्षित भवन निर्माणको लागि डकर्मी सीप अभिवृद्धि तालिम सुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को प्रदेश सहयोग कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिमको आज नगर […]
झापा । नेकपा एमाले झापाले देशभरका शिक्षकहरु विद्यालय पठनपाठन ठप्प पारी काठमाडौ केन्द्रित सडक आन्दोलनमा रहेको विषयले आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले आज अपरान्ह प्रेस विज्ञप्ति जारी […]
काठमाडौँ । आदि-गजलकार मोतीराम भट्टको जन्मजयन्तीको अवसर पारेर नेपाल गजल प्रतिष्ठानले यसवर्ष पनि गजल मुशायरा कार्यक्रम गर्ने भएकाे छ । राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा असोज ६ गते शनिवारका दिन उक्त कार्यक्रम गर्ने संस्थाका अध्यक्ष लालकाजी […]
झापा । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा हालै नियुक्त भई पदभार सम्हालेका एकराज कार्कीलाई आज बिर्तामोडमा बधाई तथा कार्यकाल सफलताको शुभकामना अर्पण गरिएको छ। १० वर्षदेखि सञ्चालनमा रहेको साझामञ्च डटकमको प्रकाशक कम्पनी साझामञ्च […]