२०८३ वैशाख १० बिहिवार , ०४:४७:५० बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारेर ज्योति गुरुङको शब्दमा ‘आयो तमु ल्होसार’ सार्वजनिक गरिएको छ । बेलायतमा बसोबास गर्ने ज्योतिले नियमित गीत संगीत लेखन तथा उत्पादन गर्दै आएकी छन् । नेपालमा मात्र […]

शुक्रवार, मंसिर २२, २०८०

कमल । मानिसलाई विभिन्न प्रकारका रोग लाग्नुको कारण हाम्रो खानापान नै कारक रहेको निश्कर्षसहित सोको न्यूनीकरणका लागि झापाको कमल गाउँपालिकाले विभिन्न तालिम सञ्चालन गर्न थालेको छ । गाउँपालिकाले सबै गाउँबासीलाई स्वास्थ्य बनाउने उद्देश्यले प्रत्येक वडामा […]

शुक्रवार, मंसिर २२, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश प्रथमपटक प्रकाशित मितिः २०८०।८।१८ संस्थाद्वारा सञ्चालित एनएमसी एग्रो फार्मका लागि तपसिल बमोजिमका कर्मचारी आवश्यकता भएको हुँदा योग्यता […]

शुक्रवार, मंसिर २२, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/८/१७ जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ६ बस्ने श्रीमती शुभकला कामती (सदस्य नं. ५६५२९) का […]

शुक्रवार, मंसिर २२, २०८०

बिर्तामोड । बिर्तामोडस्थित मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधि जडान गरेको छ । अस्पतालले उक्त फोहोर जलाउने मेसिन (इन्सिनरेटर)को आज शनिबारदेखि प्रयोगमा ल्याएको हो । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा […]

शनिवार, मंसिर १६, २०८०

झापा । पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत बनेको अलैंची खेती तथा व्यवसायमा दर्जनौं समस्या रहेको भन्दै समस्या सामधान गरिदिन सरोकारवालाले सरकार समक्ष अनुरोध गरेका छन् । अलैंची खेती तथा उत्पादनदेखि बजारको समस्याले पछिल्लो समयमा […]

शनिवार, मंसिर १६, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो ३१औं वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणित सभा मंसीर १६ गते बिर्तामोडमा सम्पन्न गरेको छ । गत मंसीर २ गतेदेखि सात वटा इकाईमा इकाइगत साधारण सभा सञ्चालन […]

शनिवार, मंसिर १६, २०८०

कमल । झापाको कमल गाउँपालिकाले आजबाट बेरोजगार युवालाई लक्षित गरेर ड्राइभिङ्ग तालिमको सुरुवात गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका बेरोजगार युवालाई लक्षित गरेर तालिम आयोजना गरिएको जनाइएको छ । […]

शुक्रवार, मंसिर १५, २०८०

बिर्तामोड । पत्रकार उद्धव पुरीलाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शब्दपत्र डटकमका सम्पादक पुरीलाई बिर्तामोडस्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारण सभाको अवसरमा नगदसहित पुरस्कृत गरेको हो । कार्यक्रमका प्रमुख […]

शुक्रवार, मंसिर १५, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरका ३ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो । नगरपालिकाले आफ्नै सभाहलमा बिहीबार एक कार्यक्रमको आयोजना […]

शुक्रवार, मंसिर १५, २०८०