२०८३ वैशाख ९ बुधवार , ०७:२२:५५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP कर्पोरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/९/५ जिल्ला झापा मेचीनगर–१३ बस्ने श्री शौलिया शाह (सदस्य नं. १२२६९) का नाममा यस संस्थामा सेयर […]

बिहिवार, पौष ५, २०८०

कमल । झापाको कमल गाउँपालिकामा पहिलो पटक ट्याक्टरबाट खेत जोतेको मूल्य निर्धारण भएको छ । कृषि प्रयोजनमा लागि प्रयोग हुने ट्याक्टरको मनपरी ढङ्गबाट रकम असुल्ने प्रवृत्ति बढेपछि त्यसमा एकरूपता ल्याउन र किसानलाई ठगिनबाट जोगाउन लागि […]

बिहिवार, पौष ५, २०८०

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तीर्थराज तिम्सिना चयन भएका छन् । बुधबार आयोजित तेस्रो साधारण सभाबाट तिम्सिनाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्वचयन गरिएको हो । साधारण सभाले उपाध्यक्षमा नारायण अर्याल, सचिवमा रोशन भट्टराई, सह सचिवमा […]

बिहिवार, पौष ५, २०८०

मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले पार्टीको आन्तरिक विषयमाथि बृहत्त अन्तरक्रिया कार्यक्रम मंगलबार काँकरभिट्टामा सम्पन्न गरेको छ । प्रदेश, क्षेत्र, नगर र वडाबाट पार्टीका इन्चार्ज, अध्यक्ष, सचिव तथा पदाधिकारीहरु सम्मिलित अन्तरक्रियामा नगर र वडामा देखिएको […]

बुधवार, पौष ४, २०८०

बिर्तामोड । नेपाल पशुपंशी औषधि व्यवसायी संघ मेची शाखाको ९औं अधिवेशनबाट संघको अध्यक्षमा दोस्रो कार्यकालको लागि महेशलाल मेचे निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी पुन्यप्रसाद भट्टराईलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । मेचेले […]

बुधवार, पौष ४, २०८०

नेपाली चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको टिजरमा छोरीप्रति बाबुको उत्तरदायित्वलाई देखाइएको छ । जिम्मेवारी, वियोग र बदला समेटिएको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । घनश्याम लामिछानेले निर्देशन गरेको […]

बुधवार, पौष ४, २०८०

झापा । कोशी प्रदेशका झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको प्रदेशकै अग्रणी सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २३औं वार्षिक साधारणसभा एवम् २४औं वार्षिकोत्सव आज बुधबार सम्पन्न गरेको छ । सहकारी ऐनको […]

बुधवार, पौष ४, २०८०

सिर्जजनशीलतामा विचित्रता रहन सक्छ भन्ने कुरा कवि राजेश ढुंगानाले पुष्टि गरेका छन् । सडक कविता क्रान्तिकाल २०३६ देखि विद्रोह बोकेर कविता रचना गरिरहेका ढुंगाना कविता लेखनको ४५ वर्षे यौवन पार गर्दासमेत निरन्तर विद्रोहका भाव ओकलिरहेका […]

मङ्गलवार, पौष ३, २०८०

विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य पदार्थ बिक्री नभएको भन्दै कोशी प्रदेशका दूध उत्पादक किसानको ६ महिना देखिको २५ करोड रुपैयाँ भुक्तानी नदिएको र पछिल्लो समय दूध नै खरिद गर्न छाडेकाले किसान दोहोरो मारमा […]

सोमवार, पौष २, २०८०

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सामािजक विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले श्रमिकलाई समान […]

सोमवार, पौष २, २०८०