मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विधुतिय खाना पकाउने (इन्डक्सन) चुल्होबाट ४०० परिवार लाभान्वित भएका छन् । इन्भाइरोमेन्ट प्रोडक्सन सेन्टर नेपाल (इपिसि)को सहयोगमा भइरहेको उक्त अभियानको एक कार्यक्रमका बीच संविधान सभाका सदस्य रविन कोइरालाले उद्घाटन गरेका […]
भद्रपुर । रूद्र गौरी अम्बिका प्रतिष्ठानले भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयका ५० जना छात्रछात्रालाई जाडोको न्यानो कपडासहित जुत्तामोजा प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको नेतृत्वमा प्रतिष्ठानले अति विपन्न ५० जना विद्यार्थीलाई जाडोबाट […]
भद्रपुर । प्याब्सन र एनप्याब्सनको छातामुनि आवद्ध रहेको आधारमा भद्रपुरका संस्थागत विद्यालयहरुले मनोमानी गरिरहेकोप्रति संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले आपत्ति जनाएको छ । नगर अध्यक्ष विदुर ढुंगाना तथा सचिव रमेश भट्टराईद्वारा शुक्रबार जारी […]
झापा । कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्यको सुरुवात गरेको छ । बायोग्यास उत्पादनका लागि सुरु गरिएको सो कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य शुक्रबारदेखि सुरु गरेको हो […]
झापा । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पुरानो शैलीले कृषि,व्यापारको क्षेत्रमा प्रगति गर्न नसकिने बताएका छन् । उनले व्यापारमा आधुनिक शैली अपनाउनुपर्नेमा जोड दिए । झापाको बिर्तामोडमा बुधबार बिर्तामोड उद्योग वाणिज्य संघको उम्मेदवार घोषणा कार्यक्रममा […]
झापा । पूर्वको चर्चित गैर सरकारी संस्था सहारा नेपालले सञ्चालन गरिरहेको कार्यक्रम विश्वास परियोजनाले पछाडि परेका समुदायको उत्थानका लागि महत्वपूर्ण योगदान पुर्याएको छ । संस्थाद्वारा सञ्चालित विश्वास परियोजनाले तीन जिल्लाका २५ वटा पालिकामा स्वास्थ्य सुधारका […]
भद्रपुर । भद्रपुर नगरपालिकाले तेलहन उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ तोरी खेतीमा अनुदान कार्यक्रम लागू गरेपछि तोरी खेतीप्रति किसानमा आकर्षण बढ्दै गएको पाइएको छ । कार्यपालिकाले तय गरेको नीति अनुसार न्यूनतम १० कठ्ठा जमिनमा तोरी […]
कचनकवल । कचनकवल गाउँपालिकाका जनप्रतिनिधिहरुले पालिकाको समग्र विकासका कामहरु योजनाबद्ध रुपमा अघि बढिरहेको बताएका छन् । २०७९ सालमा सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचन पछि नागरिकले अनुभूति गर्नेगरी पालिकामा विकासका कामहरु अघि बढेको उनीहरुको दाबी छ […]
बिर्तामोड । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा एक महिने जुत्ता चप्पल ब्यापार महोत्सव शुरु भएको छ । ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने नाराका साथ पुष ९ गते सोमबारदेखि कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल […]
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयनका लागि आज भएको मतदान कार्य सकिएको छ। दिउँसो २ बजेदेखि सुरु भएको मतदान बेलुकी ७ः५५ बजे […]