काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार साँझ बालुवाटारमा डेढ घन्टा छलफल भएको छ। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न भण्डारी मंगलबार साँझ ६ बजेतिर बालुवाटार पुगेकी थिइन्। उनीहरूबीच […]
मोरङ । सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ । आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत् प्रजापतिका अनुसार मङ्गलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको […]
काठमाडौं । बाढीका कारण विभिन्न ५ वटा सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका अनुसार पहिरोका कारण सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध बनेको छ । यस्तै डोल्पास्थित भेरी करिडोर र दार्चुलास्थित गोकुलेश्वर–गलंगा हाइवे सडकखण्ड […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा सुशासन कायमका लागि भइरहेका काम र सुधारका उपायलगायत विषयमा छलफल हुने […]
झापा । झापाको बिर्तामोडबाट लागूऔषधका दुईजना फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-७ बस्ने १८ वर्षीया शर्मिला लिम्बू र बिर्तामोड-२ बस्ने २४ वर्षीय भूपेन्द्रसिंह राजवंशी रहेका छन् । झापा जिल्ला […]
झापा । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा झापामा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत असार १० गते वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। “लागुऔषध दुर्व्यसनमुक्त समाज निर्माणमा युवा र समाजको भूमिका” भन्ने शीर्षकमा […]
झापा । इरानले इजरायलसँग शान्ति सम्झौता नगर्ने बताएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खोमिनीले इजरायलसँग शान्ति सम्झौताको सम्भावना नरहेको बताएका हुन् । उनले सामाजिक सञ्जाल एक्समार्फत इजरायली आतङ्कवाद अन्त्यका लागि इरान लड्ने प्रतिक्रिया […]
इटहरी । इटहरी उपमहानगरपालिका-२० स्थित सेउती पुल नजिक कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन्। प्रहरीका अनुसार धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १-०२-०५२ प ३५६४ नम्बरको मोटरसाइकल […]
धनगढी । धनगढीमा खुटिया नदीमा डुबेर धनगढी उपमहानगरपालिका–१२ का १० वर्षीय कृष्णप्रसाद जोशीको मृत्यु भएको छ। उनी मंगलबार सोही वडामा नदीमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा उनी नदीमा बेपत्ता भए। बेपत्ता भएका बालकको […]
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई जना मृत फेला परेका छन् । अमलचौरीका २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेका जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए […]