२०८३ वैशाख ३० बुधवार , ०६:४२:१४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ । बैठकमा विनियोजन विधेयक, २०८२ […]

बिहिवार, असार ५, २०८२

विराटनगर । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम फेरि विवादमा तानिएका छन् । दुई वर्ष अघि जिल्ला प्रहरी प्रमुखलाई सार्वजनिक कार्यक्रमबाटै धम्क्याएका उनी दुई दिन अघि आफ्नै जिल्लावासीलाई हातपात गरेको आरोपमा विवादमा […]

बिहिवार, असार ५, २०८२

काठमाडौं । आज दिउँसो सबै प्रदेशका केही ठाउँमा मेघगर्ज र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा भने […]

बिहिवार, असार ५, २०८२

झापा । अमेरिकाले इरान र इजरायलबीचको आक्रमणमा आफ्नो संलग्नताबारे सोचिरहेको बताइरहँदा दुई देशले एकअर्कामाथि आक्रमण बढाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संलग्नताको इच्छा देखाए पनि यसबारे पुष्टि नगरेको अवस्थामा इरान र इजरायलले गएराति […]

बिहिवार, असार ५, २०८२

काठमाडौं । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले घरेलु टोलीलाई हराएको छ । हिजो भएको खेलमा नेदरल्यान्ड्सले घरेलु टोली स्कटल्यान्डलाई १७ रनले हराएको हो । नेदरल्यान्ड्सले दिएको १९९ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८१ रनमा […]

बिहिवार, असार ५, २०८२

काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा सञ्चालन भइरहेको परियोजनाले निरन्तरता पाउने सम्भावना देखिएको छ । एमसीसी सहयोगका विषयमा नेपालमा रहेको अमेरिकी दूतावासले हिजो निकालेको विज्ञप्तिमा एमसीसीले निरन्तरता पाउने भनेर प्रष्ट नभने पनि […]

बिहिवार, असार ५, २०८२

काठमाडौं । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट प्राप्त हुने झन्डै २० अर्ब ७९ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ । अस्ति बसेको मन्त्रिपरिषद्को बैठकले यो ऋण स्वीकार […]

बुधवार, असार ४, २०८२

काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ०७ अङ्कले घटेर २ हजार ६५३ दशमलव ६८ विन्दुमा झरेको छ । आज जलविद्युत्, जीवन बीमा, उत्पादन, म्युचल फन्ड […]

बुधवार, असार ४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल […]

बुधवार, असार ४, २०८२

झापा । उत्तर कोरियाले रुसको युद्धग्रस्त कुर्स्क क्षेत्रको पुनर्निर्माणमा सहयोग गर्न हजारौं कामदार पठाउने मस्कोका सुरक्षा प्रमुखले बताएका छन् । मङ्गलवार उत्तर कोरियाको राजधानी प्योङयाङमा उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ता गर्नुभएका रुसी सुरक्षा […]

बुधवार, असार ४, २०८२