काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ । सङ्घीय संसद् सचिवालयले तयार पारेको […]
काठमाडौं । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्ड काशीपुर पुर्याइ बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ । नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले ३५ जना नेपालीको उद्धार गरिएको जानकारी दिएको छ । काशीपुरबाट उद्धार गरिएका […]
झापा । इरानमा अमेरिकाले पनि आक्रमण गर्न थालेको छ । इरानको फोर्दोसहित नतान्ज र इस्फहान गरी तीन वटा परमाणु केन्द्रमा आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन् । इजरायल र इरानबीच युद्ध चलिरहेका […]
काठमाडौं । बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासीको विनयी खोला र दाउन्ने क्षेत्र तथा बीपी राजमार्गमा रातमा गाडी चलाउन रोकिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार बुटवल–नारायणगढ सडकमा रातिमा १० घण्टा गाडी चलाउन रोक लगाइएको छ […]
काठमाडौं । सरकार राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । आगामी फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित सांसद […]
काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६स्३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बाढिपहिरोको जोखिमलाई […]
काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप खेल्न जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) मुख्य कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच टोलीको बिदाइ भएको हो । पर्सिदेखि मलेशियामा शुरू […]
झापा । आज स्विट्जरल्यान्डको जेनेभामा युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षी अब्बास अराघचीसँग भेट गर्दैछन् । इरान र इजरायलबीचको सङ्कट कम गर्ने प्रयासका रूपमा बेलायत, फ्रान्स र जर्मनका विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्ने बीबीसीले जनाएको छ । […]
काठमाडौं। देशभरका स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त छ । रिक्त रहेका वडाध्यक्षको पदमा उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ । तयारी अन्तर्गत नै आयोगका पदाधिकारीहरूले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका […]