२०८३ वैशाख ३० बुधवार , ०४:४९:४३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आइतबार पनि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध गरेको छ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर विपक्षी दलहरूले जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् । ३० […]

आइतवार, असार ८, २०८२

रामेछाप । मन्थली नगरपालिका–६ कुनौरी र वडा–७ भटौली जोड्ने तामाकोशी नदीमा निमार्णाधीन मोटरेबल पुलको बीच भाग (स्ल्याब) भाँचिएको छ । आज बिहान पुलको स्ल्याब भाँचिएको हो । यसअघि पुल निमार्णको काम अन्तिम चरणमा पुगेका बेला […]

आइतवार, असार ८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुँदैछ । बैठकमा सार्वजनिक सेवालाई सरल, पहुँचयोग्य र झन्झटरहित बनाउनेलगायत विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका […]

आइतवार, असार ८, २०८२

झापा । झापाको शिवसताक्षीमा एक वृद्धले कनकाई नहरमा हामफालेर आत्महत्या गरेका छन् । आइतबार बिहान शिवसताक्षी–७ व्यङ्गडाडाका ७८ वर्षीय राधाकृष्ण सोडारीले घर नजिकैको कनकाई नहरमा हामफालेर आत्महत्या गरेका हुन् । स्थानीयवासीका अनुसार सोडारीले घर पश्चिम […]

आइतवार, असार ८, २०८२

इलाम । सूर्योदय नगरपालिका–१ स्थित धजे-मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घरआँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ । “डोकामा पानी ल्याउने तीतो दिन सम्झिँदा अचेल सपनाजस्तै लाग्छ”, ८० वर्षीय वीरबहादुर […]

आइतवार, असार ८, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआएर थप आक्रमण गर्ने चेतावनी दिएका छन् । आज विशेष सम्बोधनमार्फत उहाँले शान्ति कायम गर्न इरानलाई तत्काल वार्तामा आउन आग्रह गरे। इरानका तीनवटा परमाणु केन्द्रमा अमेरिकाले आक्रमण […]

आइतवार, असार ८, २०८२

काठमाडौं । मलेसिया आजदेखि शुरु भएको एसीसी १६ वर्षमुनिको इस्ट जोन कपमा सिङ्गापुरले नेपाललाई १३९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ३६ ओभर एक बलमा १३८ रनमा अलआउट भयो । […]

आइतवार, असार ८, २०८२

वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र […]

आइतवार, असार ८, २०८२

काभ्रेपलाञ्चोक । काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी सङ्कलन गर्न लक्षित कृषि उपज सङ्कलन तथा बजार केन्द्र स्थापना गरिएको छ । रासायनिक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरी […]

आइतवार, असार ८, २०८२

काठमाडौं । नेकपा (एमाले) को ५३ औं सचिवालय बैठक यही असार ११ गते बस्ने तयारी गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले असार ११ गते बैठक बस्ने तयारी भइरहेको बताए। पार्टी महासचिव शंकर पोखरेल […]

आइतवार, असार ८, २०८२