२०८२ मंसिर २९ सोमवार , ०२:४३:२४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १४ अङ्कले घटेर २ हजार ७०४ दशमलव ७० विन्दुमा झरेको छ । आज फाइनान्स, होटल, लगानी, उत्पादन, […]

सोमवार, चैत ४, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि भोलि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन् । रुसको राजधानी मस्कोमा अमेरिकी र रुसी अधिकारीहरूबीच सकारात्मक वार्तापछि ट्रम्पले पुटिनसँग कुरा गर्ने बताएको रोयटर्सले […]

सोमवार, चैत ४, २०८१

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा पछिल्लो समयसामयिक राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ब्रिफिङ गर्ने जनाइएको छ […]

सोमवार, चैत ४, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताएका छन् । राष्ट्रिय समाचार समितिद्वारा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’ पुस्तक आज उनलाई […]

सोमवार, चैत ४, २०८१

मनाङ । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा मनाङबाट ४६ जना सहभागी हुने भएका छन् । परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको छ । परीक्षामा नियमिततर्फ ४१ […]

सोमवार, चैत ४, २०८१

झापा । तेह्रथुम र ताप्लेजुङमा आगलागी हुँदा लाखौको क्षति भएको छ । आज बिहान १०ः३० बजे तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं.७ फिर्के बस्ने लोकबहादुर श्रेष्ठको गाईगोठमा खोले पकाउने क्रममा आगलागी भएको हो । चित्राको छाना […]

सोमवार, चैत ४, २०८१

झापा । यमनका हुथी विद्रोहीहरूमाथि भएको अमेरिकी हवाई आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुगेको छ । ज्यान गुमाउनेहरूमा पाँच जना बालबालिका पनि रहेका हुथी विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकाले […]

सोमवार, चैत ४, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद सरकारले शान्तिपूर्ण वार्ताबाट समाधान गर्न चाहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै नो केबलकार पक्षसँग वार्ता गर्न गृहमन्त्रालयको सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको […]

सोमवार, चैत ४, २०८१

काठमाडौं । ९० वर्ष भन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ । गृहमन्त्री रमेश लेखकले यस्तो व्यवस्था मिलाइएको जानकारी दिएका हुन् । ‘‘बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असाहाय अथवा […]

सोमवार, चैत ४, २०८१

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् । डेढ दशकको अवधिमा यो […]

सोमवार, चैत ४, २०८१