काठमाडौं । नेपालको तीनदिने भ्रमणमा रहनुभएकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन भेटघाटमा व्यस्त हुनुहुन्छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उहाँ हिजो काठमाडौं आउनुभएको हो । सुआनले आज उपराष्ट्रपति यादवसँग प्रतिनिधिमण्डलस्तरीय द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम […]
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार गएको महिना १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ […]
काठमाडौं । उत्तर कोरियाले दुई नयाँ हवाई प्रतिरक्षा मिसाइल परीक्षण गरेको छ । परीक्षण गरिएका यी मिसाइलले ड्रोन र क्रुज मिसाइल जस्ता हवाई लक्ष्य नष्ट गर्न सक्षम रहेका उत्तर कोरियाको न्यूज एजेन्सीलाई उद्धृत गरी बीबीसीले […]
काठमाडौं । पश्चिम तराइका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । यो उनीहरुको महत्त्वपूर्ण पर्व हो । अस्ति शुक्रवार राति दर खाएर हिजो दिनभरि व्रत बस्ने र बेलुका रोटी पकाएर देवतालाई चढाइसकेपछि खाने तथा आज […]
काठमाडौं । साफ १७ वर्षमूनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेश्रो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । यसअघि आफ्नो दोश्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई […]
काठमाडौं । पर्साको वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण फैलिएको छ । वीरगञ्ज महानगरपालिको वडा नम्बर ११, १३ र १६ सम्म हैजाको संक्रमण फैलिएको पुष्टि भएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा धेरै परिवर्तन आइसकेको भन्दै मान्छेले मिठो खान, राम्रो लगाउन चाडपर्व नै कुर्नु पर्ने अवस्थाको अन्त्य होस् भनेरै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताउनु भएको छ। शीतल निवासमा शुक्रबार […]
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजा सार्वजनिक गरेको छ । लिसामा छनोट भएका पालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज एक कार्यक्रमका बीच […]
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने समय आएको बताउनु भएको छ । शुक्रबार ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले नेपालको सङ्घीयता अभ्यासले एक दशकको यात्रा […]
काठमाडौं । भारत सरकारले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको छ । ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न भारतले स्वीकृत दिएको नेपाल विद्युत् प्राधिकरणले […]