२०८३ वैशाख २७ आइतवार , ०४:५०:२९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०२ अङ्कले घटेर २ हजार ७३९ दशमलव ९५ विन्दुमा झरेको छ । नेप्से लगातार तेस्रो कारोबार […]

आइतवार, भदौ ८, २०८२

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद […]

आइतवार, भदौ ८, २०८२

झापा । रुसले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रहेको आणविक ऊर्जा केन्द्रमा युक्रेनको ड्रोन आक्रमणका कारण आगलागी भएको बताएको छ । युक्रेनले ऊर्जा र ऊर्जा सुविधाहरूमाथि आक्रमण गरेको रुसले आरोप लगाएको बीबीसीले जनाएको छ । रुसी […]

आइतवार, भदौ ८, २०८२

काठमाडौं । भारतीय क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारका क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३७ वर्षीय पुजाराले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत यसबारेमा जानकारी दिएका हुन् । सन् २०१० मा भारतीय क्रिकेट टोलीमा डेब्यु गरेका […]

आइतवार, भदौ ८, २०८२

शिवसताक्षी । झापाको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको आगामी भाद्र १४ गते हुन गइरहेको निर्वाचनका लागि उम्मेद्वारी दर्ता भएको छ । आज संस्थाको १५ सदस्य समितिका लागि ३३ जनाको उम्मेद्वारी परेको दोमुखा धार्मिक […]

आइतवार, भदौ ८, २०८२

सिन्धुलीमाढी । सिन्धुली जिल्लामा बर्खाका लागेपछि बिरामीको सङ्ख्या बढ्दै गएको छ । दूषित पानी र खानपानका कारण ज्वरो, टाइफाइड, झाडापखाला, दम लगायतका रोगका बिरामी बढेका हुन् । बर्खाको मौसम सुरु हुनु अघि उपचारका लागि दैनिक […]

आइतवार, भदौ ८, २०८२

काठमाडौं । यसवर्षको गौरा पर्व यही भदौ १५ गते मनाइने भएको छ। अठोला पञ्चाङ्गका पञ्चाङ्कार जोतिष डिल्लीराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भदौ १२ देखि सुरु भई १५ गते मुख्य दिनका रुपमा मनाइने जनाइएको हो। विज्ञप्तिमा भनिएको […]

आइतवार, भदौ ८, २०८२

कञ्चनपुर । कञ्चनपुरमा छाउगोठ भत्काउन महिलाहरू एकजुट भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नौ वटै पालिकामा छाउगोठ भत्काउन आग्रह गरेपछि यहाँका महिलाहरू छाउगोठ भत्काउन एकजुट भएका हुन् । रजस्वला भएका बेला वर्षौँदेखि छुट्टै छाउगोठ […]

आइतवार, भदौ ८, २०८२

काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ । आज बिहान काठमाडौंमा रहेको होटल याक एन्ड यतीमा सम्पन्न भेटवार्तामा व्यापार, लगानी, जलविद्युत्, पर्यटन र […]

आइतवार, भदौ ८, २०८२

काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैङ्कले आज ५० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैङ्कले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब रुपैयाँ भन्दा धेरै […]

आइतवार, भदौ ८, २०८२