२०८३ वैशाख २७ आइतवार , ०४:५०:४७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ। दुई देशका उराष्ट्रपतिबीच आज काठमाडौंमा भेटवार्ता भएको हो। भियतनामकी उपराष्ट्रपति समकक्षी यादवको निमन्त्रणमा तीन दिने भ्रमणका लागि नेपाल आउनु भएको […]

आइतवार, भदौ ८, २०८२

झापा । टर्किएका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानकी पत्नी तथा प्रथम महिला एमीन एर्दोगानले अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई पत्र लेख्नुभएको छ । पत्रमा उहाँले मेलानियालाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग सम्पर्क गरी गाजाका बालबालिकाले […]

आइतवार, भदौ ८, २०८२

काठमाडौं । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको मर्स्याङदी गाउँपालिका–८ भुलभुलेमा ‘पाँचौं हामखोला झरना महोत्सव–२०८२’ सम्पन्न भएको छ । विभिन्न साँस्कृतिक तथा खेलकुद कार्यक्रमसहित महोत्वस सम्पन्न गरिएको आयोजक हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ […]

आइतवार, भदौ ८, २०८२

इलाम । पाँचथरको हिलिहाङ-३ गोपेटारका डुपछिरिङ शेर्पा इलाम सदरमुकामस्थित बसपार्कको गजुरमुखी होटलमा मृतअवस्थामा भेटिएका छन् । ३४ वर्षीय शेर्पालाई आइतबार बिहान सुतेको कोठामै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीकाअनुसार शेर्पा […]

आइतवार, भदौ ८, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा एकैदिन दुई हजार ३०० रुपैयाँले बढेको छ । भाउ बढेको दिन आज सुन तोलाको एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

आइतवार, भदौ ८, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापन दुई पक्षबीचको सम्झौता पनि भएको बताउनु भएको छ । दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन नहुने उहाँको भनाइ छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै […]

आइतवार, भदौ ८, २०८२

खोटाङ । साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाउने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा […]

आइतवार, भदौ ८, २०८२

झापा । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान बिक्री भएको छ । आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक बिक्री अभियान लिएर उहाँ गत […]

आइतवार, भदौ ८, २०८२

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित रहेर भाषा, कला, संस्कृति र सभ्यतालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ। इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स […]

आइतवार, भदौ ८, २०८२

काठमाडौं । काठमाडौंमा सम्पन्न नेपाल पर्वतारोहण सङ्घ ९एनएमए० को निर्वाचनबाट फुरगेल्जे शेर्पा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी कुलबहादुर गुरुङलाई पराजित गर्नुभएको हो । आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले ३४२ मत ल्याउनुभयो भने गुरुङले […]

आइतवार, भदौ ८, २०८२