काठमाडौं । सांसदहरूले भारत र चीनले नेपालको भूमि भएर गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले लिपुलेक क्षेत्रको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको […]
झापा । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे पक्राउ परेका छन् । सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा पूर्वराष्ट्रपति विक्रमसिङ्घेलाई आज प्रहरीले पक्राउ गरेको समाचार संस्था एएफपीले जनाएको छ । विक्रमसिङ्घेलाई कोलम्बोको फोर्ट न्यायालयमा पेश गरिने र सरकारी […]
विराटनगर । कोशी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकारले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी भएको छ । संसदीय पत्रकारले कोशी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए […]
काठमाडौं । डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेंगु सङ्क्रमण पनि बढ्न थालेको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार […]
झापा । झापा गौरिगञ्ज गाउँपालिका–१, नेपाल–भारत सीमाक्षेत्रबाट लागुऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहिबार साँझ करिब ५ः२५ बजे प्रहारी चौकी कुञ्जिबारी र सशस्त्र प्रहरी बल बिओपी कुञ्जिबारीबाट खटिएको संयुक्त टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै […]
काठमाडौं । नेपाल शिक्षक महासङ्घले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षा विधेयकमा आफूहरूका माग सम्बोधन नभएको भन्दै महासङ्घले असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । महासङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी यही […]
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीन र भारतबीच लिपुलेक हुँदै व्यापारिक सहमति हुनुले नेपालको भौगोलिक अखण्डतामाथि आँच पुगेको बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँग आज कुराकानी गर्दै डा. भट्टराईले […]
काठमाडौं । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रामाथि दायर गरिएको राजद्रोहसम्बन्धी मुद्दा अदालतले खारेज गरेको छ । सिनावात्रामाथि झन्डै १० वर्षअघि दक्षिण कोरियाली समाचारपत्रलाई दिएको एक अन्तर्वार्तामा राजतन्त्रको अपमान गरेको आरोप लागेको बीबीसीले जनाएको छ । […]
म्याग्दी । म्याग्दीबाट वार्षिक २५० परिवारका दरले अन्यत्र बसाइसराइ गरेर जाने गरेका छन् । पालिकाको पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण […]
पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताउनु भएको छ। लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको उहाँले बताउनु भयो । पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा […]