काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ । तर पछिल्ला वर्षमा पर्यटक […]
कञ्चनपुर । जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षणमा चुनौती थपिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार […]
काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार सूचीकृत हुन एक साताको समय दिए पनि अहिलेसम्म कसैले दर्ताका लागि निवेदन दिएको छैन। सूचीकृत हुन दिएको समय २ दिन मात्र बाँकी भए पनि अहिलेसम्म कुनै पनि कम्पनीले […]
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकको कार्यसूचीअनुसार सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन्। प्रतिनिधिसभाका […]
काठमाडौं । एएफसी २३ वर्षमुनिको एशियन कप छनोट अन्तर्गत आज नेपालले घरेलु टोली ताजिकिस्तानसँग खेल्दैछ । खेल दुशान्बेमा नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुनेछ । नेपाली २३ वर्षमुनिको टोलीको कप्तानी आयुष घलानले गर्दैछन् […]
काठमाडौं । सिन्धुपाल्चोकको तालामाराङ केन्द्रविन्दु भएर मंगलबार मध्यराति भूकम्प गएको छ । राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पबाट मानवीय र भौतिक […]
झापा । चीनले आज राजधानी बेइजिङमा दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको अवसरमा एक विशाल सैन्य परेड आयोजना गरेको छ । परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका नेताहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता […]
काठमाडौं । भाषा आयोगले गाडीमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा […]
काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच हुने तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सामान्य हेरफेर भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको शृङ्खला यूएईमा हुनेछ । सरजाह क्रिकेट रङ्गशालामा हुने […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन ९एससीओ० शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कदै हुनुहुन्छ । उहाँ गएको भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व […]