२०८३ वैशाख २४ बिहिवार , ०८:१३:२९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा भएको भव्य सैन्य परेडलाई प्रभावशाली तर योजनाबद्ध भन्दै प्रतिक्रिया दिएका दिनुभएको छ । आफूले सैन्य परेड हेरेको ट्रम्पले बताउनुभएको न्यूयोर्क टाईम्सले लेखेको छ । जापानमाथिको विजयको […]

बिहिवार, भदौ १९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । उहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व […]

बिहिवार, भदौ १९, २०८२

झापा । एएफसी २३ वर्ष मुनिको एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल पहिलो खेलमै पराजित भयो । ताजकिस्तानका मुहम्मद अली […]

बिहिवार, भदौ १९, २०८२

काठमाडौं । सरकारले इ–सेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न ध्यानाकर्षण गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले अहिलेसम्म आधिकारिक रुपमा इ–सेभेन भिसामा कामदार दक्षिण कोरिया पठाउन […]

बिहिवार, भदौ १९, २०८२

झापा । पोर्चुगलमा त्यहाँको भाषामा ग्लोरिया भनिने एक पहाडी रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । पोर्चुगलको आपतकालीन सेवाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ, […]

बिहिवार, भदौ १९, २०८२

काठमाडौं । सामाजिक सञ्जाल सूचीकृतका लागि सरकारले दिएको समयसीमा सकिएको छ । तर सरकारले दिएको समयसीमामा फेसबुकलगायत कुनै पनि सामाजिक सञ्जाल सूचीकृत हुन आएका छैनन् । सरकारले पछिल्लो पटक गएको भदौ १२ गते सूचना प्रकाशन […]

बिहिवार, भदौ १९, २०८२

झापा । बङ्गलादेशमा मोबाइल डेटाको पछिल्लो संस्करण फाइभजी सेवा शुरू भएको छ । देशका दुई ठूला दूरसञ्चार कम्पनी ग्रामीणफोन र रोबी आक्जिएटाले हिजोदेखि प्रमुख शहरहरूमा व्यावसायिक रूपमा फाइभजीको सीमित रूपमा शुरुआत गरेका बङ्गलादेशी सञ्चारमाध्यमले जनाएका […]

बुधवार, भदौ १८, २०८२

काठमाडौं । यही भदौ २० देखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा आयोजना हुन लागेको नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सो ऐतिहासिक महाधिवेशनको एक विशेष समारोहका बीच पार्टी अध्यक्ष […]

बुधवार, भदौ १८, २०८२

काठमाडौं । उदयपुरमा सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर कालोबजारी गरेको आरोपमा एक जना व्यवसायी पक्राउ परेका छन् । कटारीमा रहेको आशुतोष ट्रेडर्स एन्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरीलाई पक्राउ गरी […]

बुधवार, भदौ १८, २०८२

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ । बिर्तामोडका व्यवसायीको हितका लागि स्थापना भएको व्यवसायी सदस्य राहत कोषमा एक पछि अर्को सहयोग जुट्ने क्रम जारी रहेको […]

बुधवार, भदौ १८, २०८२