२०८३ वैशाख २४ बिहिवार , ०५:५३:०४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल कला परिषद्को आयोजनामा नेपाल कला तथा संस्कृति महोत्सव २०८२ […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति जनाएको बताउनुभएको छ । यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढङ्गले उचालिएको टिप्पणी गर्नुभएको छ । ललितपुरको गोदावरीमा आजदेखि शुरू भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै सामाजिक सञ्जाल ‘एक्स’ अर्थात् ट्विटर सम्पर्कमा आएको छ । ट्विटरको सिङ्गापुरमा रहेको कार्यालयबाट सञ्चार मन्त्रालयमा पत्राचारको इमेल प्राप्त गरेको तर अन्य कागजात पूर्णरूपमा आइनसकेको सञ्चार […]

शुक्रवार, भदौ २०, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरैजसो देशमाथि लगाएको उच्च आयात शुल्कले अमेरिकी रोजगारी र अर्थतन्त्रलाई फाइदा पुग्ने दाबी गरे पनि यसको असर उल्टो देखिन थालेको छ । यो नीतिले अन्य देशका निर्यातकहरूलाई चीनतर्फ […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । सरकारले दर्ता नभएमा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेसँगै संसद्को लाइभ बन्द हुने भएको छ । सभामुखको सचिवालयका अनुसार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै सभामुख देवराज घिमिरेले संसद्‍को लाइभ प्रसारण र […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । सुनचाँदीको भाउमा कीर्तिमान कायम गरेको छ । सुन आज एकैदिन दुई हजार ५०० रुपैयाँ बढेर तोलाको दुई लाख १० हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुनको भाउ […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । वर्ल्ड लिङ्कले पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ । वर्ल्ड लिङ्कले आज बिहान सूचना निकालेर नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा […]

शुक्रवार, भदौ २०, २०८२

झापा । आम सर्वसाधारणका लागि आज शुक्रबारदेखि झापा इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो । आयोजना प्रभावित स्थानीय र वैदेशिक […]

शुक्रवार, भदौ २०, २०८२

काठमाडौं । अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण चापागाईंको […]

शुक्रवार, भदौ २०, २०८२