मेचीनगर । यही भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति भएका भवनहरुको मेचीनगर नगरपालिका कार्यालय आफैले पुनःनिर्माण गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुमा […]
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गर्नुभएको छ । जेन–जी आन्दोलनपछि पहिलो पटक बजार खुल्दा हिजो केही बेरमै […]
काठमाडौं । साफ महिला क्लब च्याम्पियनशिप फुटबलको पहिलो संस्करण आउँदो डिसेम्बरमा हुने भएको छ । प्रतियोगिता डिसेम्बर ५ देखि २० सम्म नेपालमा आयोजना हुने दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले जनाएको छ । साफ महिला […]
विराटनगर । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा जलेको भवन बाहिर संविधान दिवस मनाएको छ । शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आगलागी र तोडफोडबाट क्षति पुगेको भवन बाहिर संविधान दिवस मनाएको हो । संविधान […]
काठमाडौं । युक्रेनबाट दुई जना नेपालीको उद्धार भएको छ । युक्रेनको सीमामा हिरासतमा रहेका रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जर्मनीको राजधानी बर्लिनमा रहेको नेपाली दूतावासको समन्वय […]
झापा । तालिबान सरकारले अफगानिस्तानको विश्वविद्यालयमा महिलाले लेखेका पुस्तकहरू हटाएको छ । साथै मानव अधिकार र उत्पीडनसम्बन्धी शिक्षणलाई समेत गैरकानूनी बनाएको छ । तालिबानले शरियाविरोधी र तालिबान नीतिका कारण भन्दै ६८० वटा पुस्तकलाई चिन्ताजनक ठहर्याएको […]
काठमाडौं । एशिया कप टी–२० क्रिकेटमा आज भारत र ओमानले खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजे युएईको आबुधावीमा शुरू हुनेछ । हिजो भएको खेलमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हरायो । योसँगै […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभइ अलपत्र जीर्ण विकास आयोजनाको ठेक्का तोडिने भएको छ । मन्त्री कुलमान घिसिङले तीन वटै मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई […]
झापा । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका दुईजना थुनुवा पक्राउ परेका छन् । लागूऔषध मुद्दामा पक्राउ परेका इलाम नगरपालिका वडा नं.९ बस्ने २६ वर्षीय गंगाराज चौहान र सोही ठाउँ […]
काठमाडौं । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ । आज सुनको भाउ ८०० रुपैयाँले बढेर तोलाको दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]