काठमाडौं । आज काठमाडौं उपत्यकासहित ३५ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार झापा, इलाम, पाँचथर, सङ्खुवासभा, धनकुटा, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, […]
