२०८१ माघ ३, बिहिवार , ०२:३०:४८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, ईमान्दार […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । सिंहदरबारस्थित बसेरा होटेलमा एमाले सचिवालय बैठक सुरु भएको हो । बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने जनाइएको छ । ‘बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन […]

बिहिवार, साउन १७, २०८१

झापा । भारतको हिमाचल प्रदेशको रामपुर र मन्डी नजिक अति ठूलो वर्षा हुँदा ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका छन् । ‘क्लाउडबस्र्ट’ अर्थात् अचानक स्थानीय प्रकृति र छोटो अवधिको अति ठूलो वर्षाका कारण ५० जनाभन्दा […]

बिहिवार, साउन १७, २०८१

विराटनगर । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मंगलबार दुहवीबाट हराएकी बालिकालाई बुधबार बिहान प्रहरीले विराटनगरबाट उद्दार गरेको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । गएको वर्षको जुलाईमा भन्दा यस वर्षको जुलाईमा ७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार हिजो सकिएको जुलाई महिनामा ६४ हजार ५९९ जना पर्यटक नेपाल आएका छन् । […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेपालमा ४ वटा भारतीय टेलिभिजन च्यानलहरुको प्रशारण रोकिएको छ । स्टार, जी, सोनी र कलर्स टेलिभिजनको प्रशारण रोकिएको हो । च्यानल प्रशारक र वितरकबीचको वित्तीय समस्याका कारण हाल उक्त च्यानलहरु उपलब्ध नरहेको सेवा […]

बिहिवार, साउन १७, २०८१

झापा । भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण बुधबार राति दुई जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईले यसबारे समाचार छापेको छ । ‘आज दिल्ली र उत्तर प्रदेशको खोडा कोलोनीको सिमानामा डीडीएले बनाइरहेको नालीमा […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ४०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छापावाल […]

बिहिवार, साउन १७, २०८१

विराटनगर । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका कैदी फरार भएका छन् । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट फरार भएका […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन आह्वान गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर […]

बिहिवार, साउन १७, २०८१