काठमाडौं । आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेर एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]
झापा । क्रिसमस डेका दिन रुसले युक्रेनी उर्जा केन्द्रमा भीषण आक्रमण गरेको छ। पछिल्लो २४ घण्टामा रुसी सेनाले १८४ वटा मिसाइल र ड्रोन आक्रमण गरेको युक्रेनको वायुसेनाले जनाएको छ। रुसले स्थल, हवाई र जल क्षेत्रबाट […]
इलाम । जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा जुटेका हुन् । पछिल्लो समय […]
झापा । नेपाल प्रहरीले लामो समयदेखि बिनाजानकारी सम्पर्कविहीन ३० प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ। तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेका दुई सहायक हवलदार र प्रहरी जवानसहित ३० जनालाई सम्पर्कमा आउन भनिएको हो। प्रहरी प्रधान कार्यालयको […]
काठमाडौं । पाकिस्तानले आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले बताएको छ । तालिबानका अनुसार पकतिका प्रान्तको बरमल जिल्लामा २४ डिसेम्बरको दिन राति पाकिस्तानले हवाई आक्रमण गरेको थियो । तालिबान सरकारका उपप्रवक्ता हमदुल्ला […]
काठमाडौंं । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए । उनले निजको […]
काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । […]
जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको हत्या भएको हो । गाडेको अवस्थामा उनको शव बुधबार साँझ ७ बजेतिर […]
काठमाडौं । कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ । कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले सो जानकारी दिएका हुन् […]