२०८३ वैशाख ११ शुक्रवार , ०५:०८:१६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । बाराको सिमरामा आज पनि प्रदर्शन भइरहेको छ । नेकपा (एमाले)का नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भएको छ । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको छ । सुन आज तोलामा ७०० रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बिहिवार, मंसिर ४, २०८२

नवलपरासी । नारायणघाट–बुटवल सडक खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी पुल क्षेत्रमा दुई दिन रातको समयमा गाडी आउजाउ बन्द हुने भएको छ । भोलि र पर्सि राति ११ बजेदेखि बिहान ४ बजेसम्म त्यसक्षेत्रमा गाडी […]

बिहिवार, मंसिर ४, २०८२

झापा । इलाका प्रहरी कार्यालय दमकबाट जेनजी आन्दोलनका बेला लुटिएको दुई थान हतियार पाँचथरमा लुकाइ राखेको अवस्थामा फेला परेको छ । भदौ २४ गते दमकस्थित प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र हतियार लुटपाट घटनामा संलग्न […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं । आज दिउँसो १ बजे नेकपा (एमाले)ले सचिवालय बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा मंसिर ५ गते गठन हुने युथ भोलेन्टिर्यस फोर्स,मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (बिहीबार) का लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिनुभयो। उनले अब बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं । सामाजिक सञ्जालका आईडी ह्याक गरी आफन्तको नाममा दुःख परेको बहाना बनाएर रकम माग्ने घटना बढेपछि प्रहरीले सतर्क रहन आग्रह गरेको छ । पछिल्लो समय आफन्तको नाम प्रयोग गरी रकम माग्ने क्रम बढेकोले सबैलाई […]

बिहिवार, मंसिर ४, २०८२

झापा । बिग ब्रदर ब्याडमिन्टन हल बिर्तामोडका सञ्चालक उमेश बोहोरामाथि हतियार प्रहार भएको छ । गएराति ९ बजे बिर्तामोड नगरपालिका-५ महानन्द चोक निवासी ५० वर्षीय उमेश बोहोरालाई सोही ठाउँका वर्ष ४८ का मेदनीप्रसाद मैनालीले हतियार […]

बिहिवार, मंसिर ४, २०८२

विराटनगर । नेपाल इन्टरमोडल यातायात विकास समितिले विराटनगर एकीकृत जाँच चौकी (आइसीपी) को आन्तरिक व्यवस्थापन सञ्चालनका लागि करार सेवाबाट कर्मचारी पदपूर्ति गर्ने सूचना जारी गरेको छ। नयाँ सञ्चालक कम्पनी छनोट नहुँदासम्म आइसीपी सञ्चालन समितिको व्यवस्थापनबाट […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं । राजनीतिक दलका प्रतिनिधिहरूले चुनावका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले हिजो सिंहदरबारमा बोलाउनुभएको विभिन्न राजनीतिक दलको बैठकमा सहभागी दलका नेताहरूले चुनावका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह […]

बिहिवार, मंसिर ४, २०८२