झापा । ब्राजिलको बेलेममा भइरहेको राष्ट्रसङ्घको कोप ३० जलवायु सम्मेलन स्थलमा हिजो आगलागी भएपछि सहभागीहरूलाई सुरक्षित बाहिर सारिएको छ । घटनामा १३ जनालाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या देखिएको बीबीसीले जनाएको छ । आगो कसरी लाग्यो […]
विराटनगर । धनकुटाको पाख्रिवासमा भएको दुःखद दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा संखुवासभा सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेती रहनुभएको छ । उहाँको उपचारका क्रममा जिल्ला […]
काठमाडौं । देशभर घरजग्गाको कारोबार घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा क्रमशः […]
काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । हिजो बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न नेपालको संविधानको धारा […]
झापा । अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, स्न्यापच्याट, रेडिटलगायत नौ वटा सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । आउँदो डिसेम्बर १० तारिख अर्थात् अर्को महिनादेखि लागू हुने नियमानुसार कम्पनीहरूले […]
काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन हो । यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले आजसम्मको समय थप गरेको थियो । राष्ट्रिय परिचयपत्र […]
धनुषा । जनकपुरधाममा चलिरहेको सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज फूलवारी लिला गरिँदै छ । आजको दिन राम र सीताको बाल्यकालको पहिलो भेट भएको प्रसंगलाई नाट्यमय रूपमा प्रस्तुत गरिन्छ । जनकपुरको फूलबारीमा सीता खेल्न गएको […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदानमा बेलुकी ४ बजे हुनेछ । पोखरा आज पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम लगातार दोस्रो जितको […]
काठमाडौं । विभिन्न २३ वटा जेनजी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन्। बिहीबार राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संसोधन गर्नुपर्ने लगायत ५ बुँदे माग गरेका छन् । सुशीला कार्की नेतृत्वको […]
काठमाडौं । स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सिंहसहित शिक्षा विकास तथा समन्वय इकाइका […]