महोत्तरी । मिथिला क्षेत्रमा मनाइने रामजानकी विवाह महोत्त्सव शुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ । जनकपुरधाममा हप्ताव्यापी महोत्सव गएको बिहीवारदेखि शुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानी लक्ष्मीनारायण मठले थालेको […]
काठमाडौं । आउँदो फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि सरकार र निर्वाचन आयोगले तयारी तीव्र पारेका छन् । जेन–जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मुख्य कार्यभार तोकिएको चुनाव सम्पन्न गर्नु […]
झापा । अफ्रिकामा पहिलो पटक जी–२० शिखर सम्मेलन चलिरहेको छ । महत्त्वकांक्षी र दीर्घकालीन चुनौतिमा केन्द्रित एजेन्डासहित हिजोदेखि सम्मेलन शुरु भएको हो । तर अमेरिकाले सम्मेलन बहिष्कार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी […]
काठमाडौं । नेपालको पहिलो र ऐतिहासिक ‘गिद्दे प्रेस’ गोरखापत्र संस्थानमा फिर्ता ल्याइएको छ । राष्ट्रिय सङ्ग्रहालय छाउनीबाट हिजो गिद्दे प्रेसलाई गोरखापत्र संस्थानमा फिर्ता गरिएको हो । सङ्ग्रहालयका प्रमुख अरुण नकर्मीले गोरखापत्र संस्थानका नायब कार्यकारी सम्पादक […]
काठमाडौं । दृष्टिविहीन महिला टी–२० विश्वकपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । फाइनल खेल श्रीलङ्काको कोलम्बोमा रहेको पिसारा ओभल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि शुरु हुनेछ । हिजो भएको सेमिफाइनलमा […]
काठमाडौं । सरकारी निकायका १० वटा कोषमा मात्रै ४० अर्ब रुपैयाँभन्दा धेरै रकम मौज्दात रहेको पाइएको छ । सरकारी एक अध्ययन अनुसार सार्वजनिक संस्थारनिकायमध्ये १० वटा निकायले उपदान, निवृत्तभरण, अवकाश सुरक्षण रकम, औषधि उपचार खर्च […]
सङ्खुवासभा । कोशी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिमयुक्त अवस्थामा रहेको अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले तथ्याङ्क सार्वजनिक गरेको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज आयोजित ‘नेपालका हिमनदी तथा हिमतालमा भइरहेको तीव्र […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नु भएको छ। नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मंगलबार […]
काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १९ वर्ष बितिसिक्दा पनि विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धतामध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालको सम्बोधन हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ । […]
काठमाडौं । नेकपा (एमाले)ले युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गरेको छ । काठमाडौंको माइतीघरस्थित कार्की बान्क्वेटमा आयोजित कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमाण्डर घोषणा गरेका […]