धनुषा । सीताराम विवाह पञ्चमी महामहोत्सव आजदेखि जनकपुरधाममा शुरू हुँदैछ । यसका लागि जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल बनाइएको छ । मन्दिर वरपरका गल्ली, मठमन्दिरहरूमा पनि बत्ती जडान गरिएका […]
काठमाडौं । पटक–पटक सर्दै आएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज मंसिर ४ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । बैठकमा […]
काठमाडौं । सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ । गृहमन्त्रालयमा हिजो बसेको केन्द्रीय सुरक्षा समिति बैठकले ‘प्रतिनिधिसभा […]
काठमाडौं । विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । राष्ट्रसङ्घको आह्वानमा सन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) को […]
झापा । जापानको दक्षिणी शहर ओइटाको सागानोसेकी क्षेत्रमा अस्ति बेलुकी शुरू भएको ठूलो आगलागीले १७० भन्दा धेरै भवन जलेर नष्ट भएका छन् । आगलागीमा परी एक जनाको ज्यान गएको र एक महिला घाइते भएको समाचार […]
काठमाडौं । हिजो दिनभरजसो तनावग्रस्त बनेको बाराको सिमरामा स्थिति सामान्य बन्दै गएको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर शान्तिसुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गएको जनाएको हो । विज्ञप्तिमा […]
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्स र चितवन राईनोज खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । आजको खेल यो सिजनको पाँचौ […]
काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान रकम थप्ने घोषणा गरेका छन् । योसँगै उक्त सम्झौता अन्तर्गत […]
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो । आजको कमीसँगै नेप्से परिसूचक २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको […]
झापा । झापाको अर्जुनधारामा देवरले चलाएको मोटरसाइकलबाट लडेर भाउजूको मृत्यु भएको छ । तीन दिनअघि कात्तिक ३० गते अर्जुनधारा(६ कदमगाछीस्थित बिर्तामोड– शनिश्चरे सडक खण्डमा शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.१०प.८८४७ न. को मोटरसाइकलमा पछाडि सवार अर्जुनधारा–८बस्ने […]