२०८३ वैशाख १० बिहिवार , ०२:१६:५१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

कैलाली । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गतेमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गर्नुभएको छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले तोकिएको सयममा नै निर्वाचन हुने दाबी गर्नुभएको […]

मङ्गलवार, मंसिर १६, २०८२

म्याग्दी । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो । सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा […]

मङ्गलवार, मंसिर १६, २०८२

धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तीन सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि मधेशका मुख्यमन्त्री सरोज यादव काननी परामर्शमा व्यस्त हुनुभएको छ । उहाँ बिहानैदेखि कानुनी परामर्शमा व्यस्त रहनुभएको उहाँ निकट नेताहरुले बताएका छन् । मुख्यमन्त्री यादवको […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्तानगञ्ज २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर ठेक्का तोडिएको जानकारी दिएको हो । सूचनामा यो सडक […]

मङ्गलवार, मंसिर १६, २०८२

झापा । भद्रपुरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने तीन वटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर र बिओपी पृथ्वीनगरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका -३ […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं । इन्डोनेसियामा चलिरहेको त्रिदेशीय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल योग्यकार्ताको मागुवोहर्जो रङ्गशालामा नेपाली समयअनुसार सवा ६ बजे शुरु हुनेछ । चाइनिज ताइपेइ फिफा वरियतामा नेपालभन्दा माथि […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं । सरकारले आउँदो माघ १ गतेदेखि लागू हुने गरी पाँच लाखभन्दा बढीको कारोबार बैंकबाट मात्रै गर्नेगरी नयाँ प्रावधान ल्याएको छ । अहिले भइरहेको १० लाखसम्मको नगद कारोबारको सीमालाई सरकारले घटाएको हो । अब एक […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं । सर्वोच्च अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि मधेश प्रदेशमा नयाँ सरकार गठनतर्फ दलहरुको ध्यान केन्द्रित भएको छ । एमाले बाहेकका दलहरुले यादवलाई विश्वासको मत नदिने बताएका छन् । […]

मङ्गलवार, मंसिर १६, २०८२