काठमाडौं । सरकारले गृह सचिवसहित ७ सचिवको सरुवा गरेको छ । पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा […]
झापा । चीनले ताइवान वरिपरि सैन्य अभ्यास शुरू गरेको छ । ‘पृथकतावादी’ र ‘बाह्य हस्तक्षेप शक्तिहरू’ विरुद्ध कडा चेतावनीका रूपमा चीनले ताइवानका प्रमुख क्षेत्रहरू कब्जा र नाकाबन्दीको नक्कल गर्दै टापु वरिपरि सैन्य अभ्यास गरिरहेको बीबीसीले […]
काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा पुरुषतर्फ लगातार दोस्रो जीतसहित रुकुम पश्चिम भलिबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा पुगेका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा […]
काठमाडौं । समानुपातिकतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसरमा दलहरूको उपस्थिति बाक्लिएको छ । विभिन्न राजनीतिक दलका प्रतिनिधि फाइल बोकेर निर्वाचन आयोगमा पुगेका छन् । आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, […]
काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बागलुङ नगरपालिका–२ श्रीनगर घर भएका जावेद अनवर दीन पक्राउ परेका छन् । एनसीबी अबुधाबी यूएईको […]
काठमाडौं । जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गर्नु भएको छ। उहाँहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपालबीचको एकतालाई स्वीकार गर्दै आज जसपाका अध्यक्ष उपेन्द्र यादवसँग […]
झापा । झापा जिल्लाको भित्री सडकहरुमा ‘पेभर्र्स’ राख्ने क्रम बढ्दै गएको छ । छिटोछरितो रुपमा निर्माण हुनुका साथै हेर्दा आकर्षक, टिकाउ र मर्मत गर्न सजिलो हुने भएपछि जिल्लामा कच्ची सडकमा पेभर्स राख्नेक्रम बढ्दै गएको हो […]
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा शीतोष्ण बागबानी विकास केन्द्रले हाईब्रिड एम नाइन रुट स्टक स्याउका बिरुवा उत्पादन शुरू गरेको छ । केन्द्रले तन्तु प्रजनन प्रयोगशालामा बीउ उत्पादन गरी उच्चघनत्व प्रविधिमा आधारित बिरुवा रोप्ने काम […]
झापा । मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ भने १०० जना घाइते भएका छन् । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ । २४१ यात्रु र ९ रेल चालकदलका […]
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकमा ज्वाइँको कुटपिटबाट सासूको मृत्यु भएको छ। भोजपुरबाट छोरी भेट्न आएकी ५६ वर्षीया पविमाया बयलकोटीको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो। मोरङको बेलबारी नगरपालिका–६ बाहुनी घर भएका ४० वर्षीय […]