२०८३ वैशाख १३ आइतवार , ०५:१५:२२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अङ्कले घटेर २ हजार ६४६ दशमलव शून्य तीन विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । नेपालमा रहेको अमेरिकी दूतावासमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ । १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए ४ वर्षसम्म कैद सजाय हुने प्रावधानसहित सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिबाट […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले विश्वेश्वरप्रसाद कोइरालाको समाजवादसम्बन्धी व्याख्यालाई पुनर्व्याख्या गर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले भने, ‘एउटा कुरा आज म साथीहरूलाई भन्छु– बिपी कोइरालाको […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले पाँचथरमा बम विस्फोट भएको घटनाबारे सरकारसँग जवाफ माग गरेको छ। सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले दुई बालबालिकाको ज्यान जाने गरी भएको विस्फोटको […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताएका छन्। नेपाली लेखक संघ काठमाडौंले बिपी जन्म दिवसका अवसरमा सुन्दरीजलस्थित संग्रहालयमा सोमबार गरेको साहित्य उत्सवमा बोल्दै सभापति देउवाले भने, ‘मैले बिपी कोइरालाका […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । प्रतिनिधि सभामा आकस्मिक समयको समय घटाइएको छ । यसअघि आकस्मिक समयका लागि तीन मिनेट समय छुट्याउने गरिएको थियो । सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट कायम गरिएको हो । सोमबार प्रतिनिधि सभाको बैठक […]

सोमवार, भदौ २४, २०८१

झापा । नाइजेरियामा तेल बोकेको ट्याङ्कर पल्टिँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । यो घटना मध्य नाइजेरियाको नाइजर राज्यको हो । इन्धन बोकेको ट्याङ्कर यात्रु र वस्तु भाउ बोकेको लरीसँग ठोक्किँदा यो घटना भएको […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले उपत्यकाका नदी आसपासमा २० मिटर जमिन छाड्नुपर्ने सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्दा जनतामात्र नभई भगवान् समेत पीडित हुने बताएका छन् । सोमबार उपत्यका सडक विस्तार सङ्घर्ष समितिको ध्यानाकर्षण बुझेपछि आयोजित […]

सोमवार, भदौ २४, २०८१

झापा । इजरायलले सिरियाका विभिन्न सैन्य ठेगानाहरूमा गरेको हवाई हमलामा कम्तीमा १४ जनाको मृत्यु भएको त्यहाँको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । एक अस्पतालका निर्देशकलाई उद्धृत गर्दै हामा प्रान्तको मासयाफ गरिएको आक्रमणमा ४३ जना […]

सोमवार, भदौ २४, २०८१