२०८३ वैशाख १३ आइतवार , ०७:५६:०६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । १० वर्ष मुनिका बालबालिकाका लागि निस्शुल्क उपचार सेवाको माग गर्दै उनी आमरण अनशन बसेका हुन् । जिल्ला प्रशासन कार्यालयले मंगलबारमात्र निषेधित क्षेत्र […]

मङ्गलवार, भदौ २५, २०८१

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलिले वडाध्यक्ष […]

मङ्गलवार, भदौ २५, २०८१

झापा । पोल्यान्डको सबैभन्दा ठूलो नदी विस्टुला सुक्ने अवस्थामा पुगेको छ । जलवायु परिवर्तनका कारण देखिएको खडेरी र चर्को गर्मीका कारण नदी सुक्ने अवस्थामा पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ । राजधानी वार्सासहित वरपरका क्षेत्रमा […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान […]

मङ्गलवार, भदौ २५, २०८१

विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने तयारी गरेको स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । दिउँसो १ः३० बजे सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले आज दिउँसो ३ बजेदेखि लागु हुने […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव शून्य नौ अङ्कले घटेर २ हजार ६३२ दशमलव ९४ विन्दुमा झरेको छ । नेप्से पछिल्लो पाँच कारोबार दिन लगातार […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि काम नीति र विधि बनाएर गर्नुपर्ने बताएका छन्। मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति र विधि बनाउने भएको बताएका हुन्। ‘कुनै पनि […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । नेपाली आकाशमा १६ वर्ष उडान गरको बुद्ध एयरको एटिआर ४२ (नाइन एन एआइएन)जहाजले मंगलबारबाट उडान बन्द गरेको छ। सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको उक्त जहाजले मंगलबार बिहान […]

मङ्गलवार, भदौ २५, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि दोस्रो जुत्ता चप्पल मेला सुरु भएको छ । मेलाको बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महातारा प्रसाईंले उद्घाटन गरेकी छन् । मेला उद्घाटन गर्दै प्रसाईंले स्थानीय स्रोत साधन उपयोगमा लाग्नुपर्ने बताइन् । […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने बताएका छन् । गृहजिल्ला संखुवासभामा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री खड्काले जनताहरूसँग छलफल, परामर्श गरी समायानुकुल हुनेगरी […]

मङ्गलवार, भदौ २५, २०८१