२०८३ वैशाख १५ मङ्गलवार , ०२:५५:०२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्रीलाई सिंहदरबार बोलाएका छन् । आज दिउँसो २ः३० बजे प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आफ्नो कार्यालय सिंहदबारमा बोलाएका छन् । जनचाहना अनुसार काम गर्ने भन्दै गत असार ३० […]

बिहिवार, भदौ २७, २०८१

जलेश्वर । भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन् । काठमाडौँमा बस्दै आएका उन कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय […]

बिहिवार, भदौ २७, २०८१

झापा । कोशी प्रदेशमा ट्रायल पास गरे लगत्तै सवारी अनुमतिपत्र पाइने भएको छ । कोशी प्रदेशबाट पहिलो पटक बुधबारदेखि अस्थायी अनुमतिपत्र वितरण सुरु गरिएको छ । स्मार्ट लाइसेन्सका लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका जानुअघि संसदमा सम्बोधन गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । […]

बिहिवार, भदौ २७, २०८१

झापा । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा पाठेघरको शल्यक्रियापछि एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका ३ की ६४ वर्षीया शुकमाया लिम्बूको मृत्यु भएको हो । पाठेघरमा समस्या भएर शुकमायालाई मंगलबार साँझ ५ […]

बिहिवार, भदौ २७, २०८१

बिर्तामोड । झापाको बिर्तामोडस्थित बसपार्क प्रवेश गर्ने बाटोमा आज एकजना महिला शव भेटिएको छ । परिचय नखुलेकी ती महिलाको मृत्यु वा हत्याबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कान्तिपुर ड्राइभिङ सेन्टरको […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । दशैं आउन एक महिना बाँकी रहँदा यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन्। बसका टिकट असोज पहिलो हप्तादेखि खुला गर्ने भनिएको छ। एयरलाइन्सहरूले दशैंका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । देशभर डेंगुबाट संक्रमित संख्या ८ हजार १५९ पुगेको छ भने पाँच जानको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर डेंगु संक्रमित संख्या ८ […]

बिहिवार, भदौ २७, २०८१

झापा । पाकिस्तानमा बालबालिकालाई पोलियो खोप लगाउने अभियानका क्रममा पोलियो कार्यकर्ता र प्रहरीको हत्या भएको छ । लाखौँ बालबालिकालाई खोप दिने पछिल्लो कार्यक्रम चलिरहेको अवस्थामा उत्तरपश्चिमी पाकिस्तानमा बन्दुकधारीहरूले हिजो उनीहरुको हत्या गरेका प्रहरीले बताएको छ […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ १८ः३० बजे बस्नेछ । आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन् । केही […]

बिहिवार, भदौ २७, २०८१