२०८३ वैशाख १३ आइतवार , १०:५३:५६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस मनाइँदैछ । ललितपुरको च्यासलमा रहेको एमाले कार्यालयमा आज स्मृतिसभा गरिँदैछ । स्मृतिसभालाई पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने […]

बुधवार, भदौ २६, २०८१

झापा । रुसी सेनाले मंगलवार देशका नौ क्षेत्रहरूमा १४४ युक्रेनी ड्रोनहरूलाई नष्ट गरेको छ । रुसी रक्षा मन्त्रालयले ब्रायनस्क क्षेत्रमा ७२, मस्को क्षेत्रमा २० र रुसको कुस्र्क क्षेत्रमा १४ वटा ड्रोन नष्ट गरिएको जनाएको छ […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले उपसभामुख इन्दिरा राना मगरमाथि आचरणको प्रश्न उठेकोले प्रक्रियामा जानुअघि नै मार्गप्रशस्त गर्नु राम्रो हुने बताएका छन्। बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले उपसभामुख राना मगरले […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावका प्रत्याशी डोनाल्ड ट्रम्पले अर्की प्रत्याशी कमला ह्यारिस मार्क्सवादी भएको आरोप लगाएका छन् । प्रेसिडेन्सियल डिबेटका क्रममा ट्रम्पले बुधबार बिहान ह्यारिसमाथि यस्तो आरोप लगाएका हुन् । ह्यारिसका पिता डोनाल्ड जे ह्यारिसले […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बुधबार साँझ पाँच बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संवैधानिक परिषद्को अध्यक्ष भएकाले प्रधानमन्त्रीले बैठक […]

बुधवार, भदौ २६, २०८१

जनकपुरधाम । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् । निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुखले अनुचित काम गरेको ठहर गर्दै राजीनामा मागेको हो ।

बुधवार, भदौ २६, २०८१

काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन एक हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५३ हजार ४०० […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज २ वटा खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे कोशी प्रदेश र नेपाल पुलिस क्लव खेल्दैछन् । कोशी प्रदेशले […]

बुधवार, भदौ २६, २०८१