२०८३ वैशाख २२ मङ्गलवार , ०१:०९:२५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-३ का अन्दाजी ६५ वर्षीय वृद्ध वाङदी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले रातोपाटीलाई बताए । सैनिक, […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र बङ्गलादेशबिचको विद्यमान दुईपक्षीय […]

बिहिवार, असोज १७, २०८१

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-८ स्थितबाट निषेधित औषधी सहित २ जना र बर्जु गाउँपालिका-५ स्थितबाट गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १६ गते दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले […]

बिहिवार, असोज १७, २०८१

झापा । गत सातादेखिको अविरल वर्षाका कारण आएको बाढीमा डुबेर झापामा ६ जनाको मृत्यु भएको छ । तीन जनाको कृष्णे खोलामा डुबेर ज्यान गएको हो भने कनकाई , मेची र जमुनामा एक–एक जनाको मृत्यु भएको […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । सर्वोच्च अदालत आजदेखि बन्द हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले एक विज्ञप्ति जारी गर्दै दशैंको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने जानकारी दिएको हो । घटस्थापना, शनिबार र विजया दशमीका […]

बिहिवार, असोज १७, २०८१

झापा । झापाको गौरीगंज गाउँपालिका-३ का ३६ वर्षीय रामकुमार गिरीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ । असोज १५ गते घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न पानी तान्ने मोटरको तार खोलेर खोलामा […]

बिहिवार, असोज १७, २०८१

झापा । यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरेको हो । ती युवकले यौन सम्पर्कपछि अत्यधिक […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गरेका छन् । दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना […]

बिहिवार, असोज १७, २०८१

झापा । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु. ५ करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु. ५ करोड २१ लाख ५१ हजार ९०० बराबरको […]

बिहिवार, असोज १७, २०८१