काठमाडौं । पूर्व र मध्य क्षेत्रमा रातिदेखि नै पानी परेकाले केही नदी र खोलाहरुमा बाढी आएको छ । सुनसरीको तरहरा र मोरङको केराबारी आसपास मध्यम वर्षा भएको र थप हुने देखिएकाले सुनसरी खोला, खेसलिया खोला […]
झापा । इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइनसकेको बीबीसीले […]
झापा । इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । इजरायली विदेशमन्त्री इसराइल काट्जले ट्वीट गरेर गुटरेसलाई देश प्रवेशमा रोक लगाइएको बताएको बीबीसीले जनाएको छ । इजरायलमाथि इरानको जघन्य आक्रमणको […]
काठमाडौं । अमेरिकी दूतावासले डाइर्भसिटी भिसा (डीभी) का लागि आज रातिबाट आवेदन खुल्ला गर्दैछ। काठमाडौँस्थित अमेरिकी दूतावासअनुसार बुधबार राति ९ः४५ बजेदेखि आवेदन खुला गर्न लागिएको हो। डीभीका लागि https://dvprogram.state.gov/ मार्फत भर्न सकिने दूतावासले जनाएको छ। […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि सङ्क्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरुलाई आग्रह गरेका छन् । मन्त्रालयमा विशेष बैठक डाक्दै उनले […]
काठमाडौं । विदेशमा बसेर नेपालमा रहेकी एक महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–३ घर भएका २९ वर्षीय खगेन्द्र ऐरी छन् । इन्टरपोलबाट रेड नोटिस जारी […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने जनाएको छ । हवाई यात्रुको चाप बढेपछि असोज १७ घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान ४ः३० देखि राति १२ बजेसम्म […]
धनगढी । प्रहरीले १०२ ग्राम बराबरको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको टोलीले बुधबार बिहान नेपालगञ्ज उपमहानगरपालिका-२० को एयरपोर्टबाट उनीहरूलाई पक्राउ […]
धरान । सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भीषण वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो । पछिल्लो तीन घण्टामा सुनसरीको […]
काठमाडौं । यस वर्षको सेप्टेम्बर महिनामा ९६ हजार तीन सय पाँच जना पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका छन् । यो सङ्ख्या गएको वर्ष अर्थात् सन् २०२३ को भन्दा पाँच दशमलव ८२ प्रतिशत र कोभिड–१९ महामारी […]