काठमाडौं । टिम साउथीले न्युजिल्यान्ड क्रिकेट टोलीको टेस्ट कप्तानबाट राजीनामा दिएका छन् । श्रीलङ्कासँगको दुई खेलको टेस्ट शृङ्खलामा ‘क्लिन स्वीप’ बेहोरेपछि साउथीले टेस्ट कप्तानी छोड्ने निर्णय लिएका हुन् । उनको ठाउँमा टम लाथमलाई कप्तान बनाइएको […]
झापा । चिया श्रमिकहरूले भारतको दार्जिलिङ बन्द गरेका छन् । बन्दका कारण यातायात, विद्यालय, कार्यालयलगायतको सेवा प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दशैँ, तिहार र दुर्गा पूजाका लागि खाइपाइ आएको तलब सुविधामा २० प्रतिशत […]
काठमाडौं । हिजो ११४ अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ०७ अङ्कले घटेर २ हजार ५९७ दशमलव ४९ विन्दुमा झरेको छ । आज फाइनान्स बाहेक […]
काठमाडौं । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा उक्लिएका छन् । नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने उनी पहिलो खेलाडी हुन् । आईसीसीले […]
विराटनगर । मोरङ, सुनसरी र उदयपुर जिल्लाको ३ छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १५ गते विराटनगर महानगरपालिका-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ सुन्दर […]
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन् । बुधवार अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन् । आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट […]
झापा । इरानले आफ्नो क्षेत्रको शान्ति र सुरक्षाको उद्देश्यका साथ इजरायलमा मिसाइल आक्रमण गरेको प्रतिक्रिया दिएको छ । साथै पछिल्लो आक्रमण आफ्नो क्षमताको केही झलक मात्र रहेको भन्दै इरानसँग बदलाको भावमा प्रस्तुत नहुन इजरायललाई चेतावनीसमेत […]
झापा । बाबर आजमले पाकिस्तानी क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानबाट राजीनामाको घोषणा गरेका हुन् । बाबरले परिवार र आफ्नो खेलमा समय दिनका […]
काठमाडौं । सुनको भाउ आज आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ ८०० ले बढेर तोलाको १ लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]
झापा । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा बुधबार हेलिकप्टर दुर्घटना भएको छ । जिल्लाको बावधनमा भएको सो दुघर्टनामा परेर विमानमा सवार दुई पाइलट र एक इन्जिनियरको मृत्यु छ । घटना बिहान ६ः४५ बजे बावधनस्थित केके […]