२०८३ वैशाख २२ मङ्गलवार , ०१:०९:२५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । बंगलादेशकी अन्तरिम सरकारले भारतबाट आफ्नो राजदूतसहित पाँच मुलुकबाट कूटनीतिक अधिकारीलाई फिर्ता बोलाएको छ। उनीहरूलाई ढाका फिर्ता हुन भनिएको छ। भारतबाहेक अस्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रबाट बंगलादेशले कूटनीतिक अधिकारीलाई फिर्ता बोलाएको हो। भारतको […]

बिहिवार, असोज १७, २०८१

बिर्तामोड । नेपाली कांग्रेस झापाले जलउत्पन्न प्रकोपमा परी घाइते भएकाहरुको नि:शुल्क उपचार, बिस्थापितहरुको उद्धार, राहत र पुनस्र्थापना कार्यमा तदरुकताकसाथ कार्य गर्न तीनै तहका सरकारसँग जोडदार माग गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको जनाएको छ । जसअनुसार ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं ।  भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार […]

बिहिवार, असोज १७, २०८१

झापा । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आउँदो जनवरीमा अर्को एउटा छुद्र ग्रहको अनुगमन गर्ने भएको छ । सन् २०२५ अर्थात् आउँदो जनवरीमा पृथ्वी नजिकै भएर यात्रा गर्ने पीटी–५ नामक छुद्र ग्रहको अनुगमन अर्थात् ‘ट्र्याक’ गर्न […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमार बीच पेट्रोलियम पाइपलाइन र भण्डारण […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन्। राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीहरूको अवस्थाबारे जानकारी लिन पुगेका मन्त्री पौडेलले विपदमा परेका नागरिकलाई निःशुल्क उपचार गरिने बताए। विपदबाट […]

बिहिवार, असोज १७, २०८१

झापा । नेपाल, भारत र पाकिस्तानका आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सैनिकले गोली हान्दा ६ जनाको ज्यान गएको छ । ग्वाटेमाला सीमा नजिकै गोली प्रहारबाट ६ जना आप्रवासीको ज्यान गएको मेक्सिकन रक्षा विभागलाई उद्धृत गर्दै ‘हिन्दुस्तान […]

बिहिवार, असोज १७, २०८१

झापा । लेबनानको राजधानी बेरुतलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा ६ जनाको ज्यान गएको छ । रातभर इजरायलले गरेको आक्रमणमा अरू आठ जना घाइते भएका छन् । योसँगै पछिल्लो २४ घण्टामा लेबनानमा इजरायली आक्रमणमा […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा आज पनि तीन वटा खेल हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे काठमाडौं स्पाइकर्स र मधेश युनाइटेड खेल्दैछन् । […]

बिहिवार, असोज १७, २०८१