२०८३ वैशाख २२ मङ्गलवार , ०२:३५:१७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । कर्णाली यश्विस लगातार चौथो जीतसहित एभरेस्ट महिला लिग भलिबलको फाइनलमा पुगेको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हिजो भएको खेलमा कर्णालीले चितवन शक्तिलाई ३–२ को सेटमा हरायो । कर्णालीले दोस्रो […]

शुक्रवार, असोज १८, २०८१

झापा । इजरायल र इरानको तनावका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पाँच प्रतिशतले बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल उद्योगमा इजरायलको सम्भावित आक्रमणबारे अमेरिकाले छलफल गरिरहेको बताएपछि तेलको भाउ बढेको बीबीसीले […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा पहिलो चरणको अन्तिम खेलमा आज नेपाल पुलिस क्लब र सङ्कटा क्लब खेल्दैछन् । यो खेल असोज १२ गते हुने तालिका भए पनि विभिन्न कारणवश आज हुन लागेको हो । […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । यात्रुको चाप बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई वटा उडान थप गरेको छ । अहिले विभिन्न […]

शुक्रवार, असोज १८, २०८१

झापा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका-४ र ५ को सिमानास्थित दुलारीमा २ वटा यात्रुवाहक बस ठोक्किएर दुर्घटना भएको छ। बिहीबार बिहान भएको दुर्घटनामा ३० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । देशभर १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार ७७ जिल्लामध्ये जुम्लामा बाहेक सबै जिल्लाका १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि […]

बिहिवार, असोज १७, २०८१

झापा । अमेरिकामा हेलेन आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १८० पुगेको छ । दक्षिण–पूर्वी अमेरिकी राज्यहरू यस आँधीको चपेटामा आएका थिए । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । नेपालको बिजुली बंगलादेशमा निर्यात गर्ने सम्बन्धमा नेपाल, बंगलादेश र भारतबीच बहुप्रतिक्षित ऐतिहासिक त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घसिङ, भारतको एनटीपीसी विद्युत् […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा बुल्गेरिया पठाइदिने भन्दै ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ घर भई काठमाडौंको बसुन्धरा बस्ने ४१ वर्षीय टंकप्रसाद सुवेदी र उनकी श्रीमती ४४ वर्षीया निता […]

बिहिवार, असोज १७, २०८१

काठमाडौं । सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त सडक तथा पुलहरु पुनर्निर्माण गर्न करिब २५ अर्ब लाग्ने जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका सम्पूर्ण सडक तथा पुलको संरचना पुनर्निर्माण गर्न २० देखि २५ अर्ब […]

बिहिवार, असोज १७, २०८१