२०८३ वैशाख २२ मङ्गलवार , ०२:३५:०२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज सुन ४०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ६१ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी परराष्ट्रमन्त्री आरजु राणा देउवा त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्ताहरू गरिरहेकी छन्। सो सम्मेलनको ‘साइडलाइन’ मा परराष्ट्रमन्त्री राणाले बिहीबार विभिन्न […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । काठमाडौंबाट विराटनगर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना भएको छ । १९ यात्रु सवार बा ५ ख ६६१८ नम्बरको माइक्रोबस आज बिहान करिब ४ः३० बजे कमलामाई नगरपालिका– ८ भिमाननजिकै सिस्नेरीमा दुर्घटनामा परेको हो । […]

शुक्रवार, असोज १८, २०८१

झापा । स्थानीय तह पुनसंरचना भई कार्यान्वयनमा आएको सात बर्षपछि झापाको कमल गाउँपालिकाको केन्द्र क्याम्पामा नयाँ प्रशासनिक कार्यालय भवन बनाउन शुरु गरिएको छ । सरकारले तोकेको गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर २ स्थित क्याम्पामा लामो […]

शुक्रवार, असोज १८, २०८१

मोरङ । मोरङ केराबारीमा दुई नाबालकको डुबेर मृत्यु भएको छ । केराबारी–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर सोही ठाउँका तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं रहेका छन् […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । नेपाल सम्मिलित त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि क्यानडाले जितेको छ । गएराति भएको खेलमा ओमानलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर क्यानडाले त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि जितेको हो । ओमानले दिएको ८३ रनको […]

शुक्रवार, असोज १८, २०८१

ताप्लेजुङ । हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ । हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् । बडादसैँको पहिलो दिन घटस्थापनामा […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको आयोजनामा आउँदो मङ्सिर १२ देखि १५ गतेसम्म एसियन जनसाङ्ख्यिक सम्मेलन हुने भएको छ । सो कार्यक्रममा संसारभरिका करिब ५० भन्दा बढी देशका ८०० प्रतिनिधि सहभागी हुने विभागका […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको एशिया छनोटमा दोस्रो चरणमा २० जना खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपको एशिया छनोटको तयारीका लागि दोस्रो चरणमा २० जना खेलाडीलाई […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा […]

शुक्रवार, असोज १८, २०८१