२०८३ वैशाख २२ मङ्गलवार , ०४:०३:५३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । एशिया रग्बी र नेपाल रग्बी सङ्घको आयोजनामा आजदेखि शुरु भएको एशिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको पहिलो खेलमा आयोजक नेपाल पराजित भएको छ । दशरथ रङ्गशालामा भएको पहिलो खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठक बोलाइएको छ । शुक्रबार अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ […]

शुक्रवार, असोज १८, २०८१

इलाम । मेची राजमार्गमा फेरि पहिरो गएको छ । इलामको राजदुवाली सडक खण्डमा आज दिउँसो सडक मर्मत गर्दागर्दै पहिरो झरेपछि पूर्णरूपमा यातायात अवरूद्ध भएको छ । माइखोला छेउमा नै सडक अवरूद्ध भएको हो । बारम्बार […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीलाई अझ राहत हुने गरी सेवा प्रदान गर्नुपर्ने बताएका छन् । अवलोकनका क्रममा शुक्रबार प्रतिष्ठान पुगेका मन्त्री पौडेलले प्रतिष्ठानको अन्य सरकारी अस्पतालको तुलनामा […]

शुक्रवार, असोज १८, २०८१

झापा । भारत र अमेरिकाले स्वच्छ ऊर्जा प्रविधिका लागि महत्त्वपूर्ण खनिज क्षेत्रको आपूर्ति श्रृङ्खलामा सँगसँगै काम गर्ने भएका छन् । अमेरिकी वाणिज्यमन्त्री जिना रायमन्डो र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले महत्त्वपूर्ण खनिजको आपूर्ति लाइनलाई […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । शुक्रबार बिहान उनले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । बाढी पहिरो तथा डुबानले विद्यालय क्षेत्रमा पुर्‍याएको क्षतिबारे शिक्षामन्त्रीले सातै प्रदेशका मन्त्रीहरूसँग छलफल गर्ने भएकी छन् । असोज ११ गतेदेखि परेको भारी वर्षाका कारण विद्यालय क्षेत्रमा पुर्‍याएको क्षतिबारे शिक्षामन्त्री विद्या भट्टराईले प्रदेश मन्त्रीहरूसँग […]

शुक्रवार, असोज १८, २०८१

विराटनगर। मोरङ र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १७ गते अपरान्ह मोरङको बिराटनगर-१५ ढाट स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान-१५ सुनसरीका २८ बर्षीय कोलेन राई, २८ बर्षीय […]

शुक्रवार, असोज १८, २०८१

सुनसरी । इनरुवा–९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो। यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो । बाढीले खाना पकाउने भाँडावर्तन बगायो भने घर […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । दाङमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। दाङ गढवा गाउँपालिका-५ की १९ वर्षीय युवतीमाथि आफ्नै प्रेमीसहित चार युवाले बलात्कार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी ईश्वर थापाले जानकारी दिए। ‘१९ वर्षकी ती […]

शुक्रवार, असोज १८, २०८१