२०८३ वैशाख २२ मङ्गलवार , ०५:२५:११ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । झापामा बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१ का २१ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत असोज […]

आइतवार, असोज २०, २०८१

चितवन । चितवनको नारायणगढ-मुग्लिङ सडकमा सडक माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा ५ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये तीनजनाको […]

आइतवार, असोज २०, २०८१

झापा । लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (यूनीफील) ले दक्षिणी लेबनान नछोड्ने जनाएको छ । इजरायलले दक्षिणी लेवनानबाट स्थानान्तरण हुन अनुरोध गरे पनि शान्ति सेनाले लेवनान नछोड्ने जानकारी गराएको समाचारसंस्था एएफपीले जनाएको छ । […]

आइतवार, असोज २०, २०८१

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विसले जितेको छ । हिजो बेलुका त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै उपाधि जित्यो । सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले […]

आइतवार, असोज २०, २०८१

इलाम । पहिरोले क्षति भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम हिजो साँझदेखि रोकिएको हो । डिभिजन सडक कार्यालयका अनुसार […]

आइतवार, असोज २०, २०८१

झापा । हमास लडाकू समूहले इजरायलमा आक्रमण गर्दा बन्धक बनाएकामध्ये ६४ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । इजरायलमा आक्रमण शुरू गर्दा हमास लडाकूले २५१ जनालाई गाजा पट्टीमा लगेका थिए । आक्रमणको एक वर्षपछि […]

शुक्रवार, असोज १८, २०८१

झापा । हालैको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३९ जना पुगेको छ। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार गत साताको बाढीपहिरोमा परी १९ जना अझै बेपत्ता रहेको र १७७ जना घाइते छन्। त्यस्तै प्रभावित क्षेत्रबाट […]

शुक्रवार, असोज १८, २०८१

झापा । जरायली सेनाले दक्षिणी लेबनानका ३० भन्दा बढी गाउँका सर्वसाधारणलाई तत्काल घर खाली गर्न भनेको छ। लेबनानमा हिज्बुल्लाहलाई लक्षित गरेर निरन्तर आक्रमण गरिरहेको इजरायली सेनाले सर्वसाधारणहरूलाई यस्तो चेतावनी दिएको हो। इजरायली सेनाका प्रवक्ता अविचाई […]

शुक्रवार, असोज १८, २०८१

बिर्तामोड । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। हिजो साँझ शिवसताक्षीस्थित दुधे–शिवगञ्ज सडकखण्ड वडा नम्बर ११ की ७५ वर्षीया विष्णुमाया विष्टलाई प्रदेश १–०३–० ०१प ४१५९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको […]

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । चाडपर्वमा निर्धारित भाडा दर भन्दा धेरै भाडा असुलेको आरोपमा प्रहरीले ६ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा, गोरखा र लमजुङतर्फ जाने हायस माइक्रोका चालक र सहचालक छन् । दसैँमा घर […]

शुक्रवार, असोज १८, २०८१