२०८३ वैशाख २२ मङ्गलवार , ०६:५७:२३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त […]

आइतवार, असोज २०, २०८१

धरान । चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ । चाडपर्वको समयमा सवारी साधनले बढी भाडा लिने, चोरी डकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त […]

आइतवार, असोज २०, २०८१

झापा । दश महिना अगाडि चुनाव जितेर आएका राष्ट्रपति महोमद मैजु भारत भ्रमणमा गएका छन् । उनको आज सुरु भएको भारत भ्रमण यसकारण महत्वपूर्ण छ कि उनले भारत पहिले भ्रमण गर्ने प्रचलन तोडेर पहिलो औपचारिक […]

आइतवार, असोज २०, २०८१

झापा । पाँचथरबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गस्थित हेवा खोलामा फड्के पुल निर्माण भएको छ । बाढीले बेलीबृज बगाई सडक पूर्ण रुपमा अवरुद्ध भएपछि उक्त स्थानमा फड्के पुल निर्माण गरिएको हो । नेपाली सेनाको रणशेर गणले […]

आइतवार, असोज २०, २०८१

विराटनगर । बाढी पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै कांग्रेस–एमालेले कोशी प्रदेश सरकारलाई पालैपालो ज्ञापन पत्र बुझाएका छन् । प्रदेशमा एमाले–कांग्रेस गठबन्धनको सरकार छ । कांग्रेस र एमालेले मृतकका परिवारलाई राहत, प्रभावितलाई क्षतिपूर्ति […]

आइतवार, असोज २०, २०८१

काठमाडौं । नक्कली नोटसहित दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । […]

आइतवार, असोज २०, २०८१

झापा । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिप आजदेखि श्रीलङ्कामा शुरू हुँदैछ । कोलम्बोको सुगाथादासा रङ्गशालामा हुने च्याम्पियनशिपको पहिलो खेलमा नेपालले आज घरेलु टोली श्रीलङ्कासँग खेल्दैछ । आउँदो शनिवारसम्म चल्ने च्याम्पियनशिपमा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, […]

आइतवार, असोज २०, २०८१

झापा । इजरायली हवाई आक्रमणका कारण लेबनानमा विस्थापित व्यक्तिहरूको सङ्ख्या झन्डै १२ लाख पुगेको छ । लेबनानी मन्त्रिपरिषद्को विपद् जोखिम व्यवस्थापन इकाइले सार्वजनिक गरेको प्रतिवेदनमा विस्थापितको सङ्ख्या १२ लाख जना आसपास पुगेको उल्लेख छ । […]

आइतवार, असोज २०, २०८१

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१ र २ बाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १९ गते अपरान्ह इलाका प्रहरी कार्यालय सिजुवा र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले रतुमामाई-२ स्थितबाट […]

आइतवार, असोज २०, २०८१

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च मूल्यबाट तोलामा ३०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा तीन सयले घटेर तोलाको १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

आइतवार, असोज २०, २०८१