२०८३ वैशाख २२ मङ्गलवार , ०८:२४:३८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । पाकिस्तानको कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा परेर दुई चिनियाँ नागरिकको मृत्यु भएको छ । पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासका अनुसार सिन्ध प्रान्तमा कार्यरत चिनियाँ इन्जिनियरहरूको कारकेडलाई निशाना बनाएर विस्फोट गराइएको बताएको छ […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दसैँ मनाउन यही असोज १४ गतेदेखि […]

सोमवार, असोज २१, २०८१

मोरङ । मोरङमा सवारी दुर्घटनामा परी दुई जना प्रहरीको मृत्यु भएको छ । हिजो साँझ ६:४० बजे बेलबारी– ८ चिसाङ पुलमा प्र३–०१–०२४ च ०७३४ नम्बरको कारले प्र१–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको […]

सोमवार, असोज २१, २०८१

झापा । भारतको चेन्नईका रहेको समुद्रको तटीय क्षेत्र मरीनामा आयोजित हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गएको छ । भारतीय वायुसेनाको ९२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको हवाई प्रदर्शनी हेर्न लाखौँ मानिस आएका बेला धेरै […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनशिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । ४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले १३ खेलाडीलाई बाहिर पठाएर २७ सदस्यीय टोली घोषणा गरेका हुन् । […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । अघिल्लो हप्ताको बाढीपहिरोका कारण अवरुद्ध भएका मुख्य राजमार्ग तथा सडक नियमित रुपमा सञ्चालनमा आउन थालेका छन् । हेटौँडा–भीमफेदी–काठमाडौं सडक एक हप्तापछि हिजोदेखि सञ्चालनमा आएको छ । अब हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाडौं, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाली खेलाडी चयनका लागि अक्सन भएको छ । सहभागी आठ टोलीका लागि १० खेलाडीको दरले अक्सनबाट ८० खेलाडीको टुङ्गो लागेको छ । १२ खेलाडी अक्सनको अधिकतम मूल्य १५ […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुगेको छ । एक वर्ष पूरा हुँदा पनि उनको अवस्था भने अझै अज्ञात छ । सुदूरपश्चिम विश्वविद्यालयमा कृषि […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । सङ्घअन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा असोज २४ गते अक्टोबर १० मा परेको विश्वदृष्टि दिवसका अवसरमा […]

सोमवार, असोज २१, २०८१

झापा । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । पाकिस्तानले दिएको १ सय ६ रनको लक्ष्यपछ्याएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो । […]

सोमवार, असोज २१, २०८१