२०८३ वैशाख २२ मङ्गलवार , ०८:२४:५४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । इजरायलले इरानमा गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रतिबद्धता जनाएपछि केही विमानस्थलमा उडान स्थगित गरिएको छ । तर स्थितिको मूल्याङ्कनपछि हवाई यातायात पुनः सञ्चालन गर्ने घोषणा गरेको इरानका अधिकारीहरूले सोमबार जनाएका छन् । इरानको […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ । श्रीलङ्कामा हिजोदेखि शुरू भएको प्रतियोगितामा नेपाल र उज्वेकिस्तानको खेल नेपाली समयअनुसार आज दिउँसो सवा ४ बजे शुरू हुनेछ । कोलम्बोको सुगाथादासा रङ्गशालामा […]

सोमवार, असोज २१, २०८१

धरान । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । केही समय अगाडि वर्षाका […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । दसैँमा गाउँघर फर्किन खोज्नेहरुसँग धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाडौँबाट १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धातिर भन्दा धेरै भाडा असुल्नेहरु छन् । […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । आज सुनचाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेर १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]

सोमवार, असोज २१, २०८१

झापा । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यान्चेस्टर युनाइटेड र एस्टन भिल्ला तथा चेल्सी र नटिङ्घम फरेस्टले बराबरी खेलेका छन् । गएराति भिल्ला पार्कमा भएको खेलमा घरेलु टोली एस्टन भिल्लासँग युनाइटेड गोलरहित बराबरीमा रोकिएको हो […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । अघिल्लो हप्ताको बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै राजमार्ग सञ्चालनमा आए पनि बीपी राजमार्ग र कान्ति लोकपथ अझै खुलेको छैन । हिजोदेखि बझाङको जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । छबिसपाथिभेराको बालुबाटारमा पहिरो खसेर […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित बडादशैंको अवसरमा आज बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका छन् । काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये […]

सोमवार, असोज २१, २०८१

इनरुवा । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले ती मध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । उनले भने, “दशैं अगाडि नै धान भित्र्याने […]

सोमवार, असोज २१, २०८१

बिर्तामोड । दुर्गा प्रसाईँ पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टी–स्टेट नजिक प्रसाईँ समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको […]

सोमवार, असोज २१, २०८१