२०८३ वैशाख ३१ बिहिवार , ०३:५८:१७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा […]

बुधवार, पौष ३, २०८१

झापा । भानुआतुमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ । भानुआतुमा हिजो गएको ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पमा परी अन्य दुई सय जना घाइते भएका छन् । उद्धार टोली भग्नावशेषमा पुरिएका व्यक्तिहरूको […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । भक्तपुरमा एक युवकमाथि टाउकामा इटा प्रहार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका-६ खरिपाटीका १८ वर्षीय समिर नेपाली, भक्तपुर कमलपोखरीका १८ वर्षीय आशिख सिजखो, बारा घर भई […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । आज भएको इलिमिनेटरमा कर्णालीले चितवनलाई २१ रनले हरायो । कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले १० ओभरमा […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । आज सुनको भाउ ७०० रुपैयाँले घटेको छ । सुनको भाउ ७०० ले घटेर तोलाको एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउने बताएका छन् । ‘त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडक आजदेखि आउँदो पुस ११ गतेसम्मका लागि बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यो सडकअन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकोले गाडी […]

बुधवार, पौष ३, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १ मा रहेको धरमपुर बचत तथा ऋण सहकारी संस्थाले स्थानीय तीनवटा विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत शिवसताक्षीका ३ विद्यालयका विद्यार्थीहरुलाई […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि एनपीएल एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेट […]

बुधवार, पौष ३, २०८१