काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत […]
काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर बुधबार ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ३ बजेर २ मिनेटमा बझाङको धमेना आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का […]
काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुई हजार ६२८ दशमलव २६ विन्दुमा झरेको छ । आज फाइनान्स, लघुवित्त र व्यापार बाहेक सबै […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै कोही ठुलो, कोही सानो नहुने बताएका छन् । बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जन्मिँदै श्रेष्ठताको सिद्धान्त […]
विराटनगर । विराटनगर बसपार्कमा मंगलबार साँझ सिटी सफारी चालकलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–११ का ‘टोले गुण्डा’ भनेर चिनिएका रेमन कट्टेल रहेका छन् । उनले मंगलबार राति […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । गएको साउन, भदौ र असोज मसान्तसम्म ब्याज […]
झापा । भारतीय क्रिकेट टिमका अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ब्रिसबेनमा अस्ट्रेलियासँगको तेस्रो टेस्ट क्रिकेटपछि अश्विनले सन्न्यासको घोषणा गरेका हुन् । सन्न्यासको घोषणा गर्दै उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)सहित […]
बिर्तामोड । झापको बिर्तामोड कृषि थोक बजारमा प्याज, टमाटर लगायत तरकारीको मूल्य पछिल्ला दिन घट्दै गएको छ । आज बुधबार हटिया लाग्ने दिन प्याज प्रतिकिलो अधिकतम ७५ र न्यूनतम ७० रुपैयाँमा कारोबार भएको कृषि बजार […]
काठमाडौं । भारत र अस्ट्रलियाबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । अस्ट्रलियाले भारतलाई २७५ रनको लक्ष्य दिएको थियो । भारतले दोस्रो पारीमा एक विकेट नगुमाई आठ रन बनाएको थियो । तर खेलको पाँचौँ दिनको […]